तीन धर्मको एक धाम हलेसी महादेव

नेपालको पूर्वी पहाडी जिल्ला खोटाङमा अवस्थित हलेसी महादेवको गुफालाई दुई फरक÷फरक धर्मको संगमस्थलको रुपमा लिइन्छ । नेपालको हिन्दू एवं बौद्ध धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल मानिने यो गुफा समुद्री सतहदेखि ४ हजार ७ सय ३६...

पशुपतिको जंगलमा एउटै रुखमा झुण्डिएर दुईजनाको आत्महत्या

काठमाडौं / गौशालास्थित पशुपतिनाथ क्षेत्रको भण्डारखाल जंगलमा महिला र पुरुष मृत भेटिएका छन् । एउटै रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा खोटाङका ४० वर्षीय जयप्रसाद गिरी र ३३ वर्षीया उमिता दमाई मृत भेटिएको प्रहरीले जनाएको...

ट्राफिक नियन्त्रण तालिम समापन

काठमाडौं / राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय सशस्त्र प्रहरी गण नं २ महाराजगंजमा संचालित १२९औं समूहको ट्राफिक नियन्त्रण तालिम समापन भएको छ । उक्त तालिम समापनका अवसरमा महानगरीय ट्राफिक महाशाखा, रामशाहपथमा बुधाबार आयोजित एक...

सीके राउतलाई एउटा मधेशवासीको सुझाव !

-प्रीति रमण विगत केही वर्ष यता स्वतन्त्र मधेश निर्माणको अभियानमा लागेका सीके राउत हालै सरकारसँग विखण्डनको माग त्यागेर मुलधारको राजनीतिमा प्रवेश गरेको विषय निकै चर्चामा छ । सरकार र राउतकाबीचमा ११ बुँदे सहमति भएपनि अहिले...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

धनुषा - जनकपुर उपमहानगरपालिका-१८ महुवा बस्ने लालबाबु पासवानको घरमा खाना पकाउने क्रममा सोमबार बिहान ग्याँस लिक भई आगलागी हुँदा करिब १० लाख २५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीयबासीको सहयोगमा आगो...

आजकै दिन २००७ सालमा राजा त्रिभुवनबाट भएको शाही घोषणा !

आगे हाम्रो मुलुकका भाइ-भारदार, सन्त-महन्त, रैती दुनियाँ, साहू मजाजन गैह्रके यथोचित, उप्रान्त सम्वत् १९०३ सालमा त्यस समयमा यो राज्यको गद्दीमा राजभएको हाम्रा स्वर्गीय पूज्य जिज्युबुबाज्यू श्री ५ महाराजाधिराज सुरेन्द्रवीरविक्रम शाहदेवले धेरै गम्भीर र महत्वपूर्ण कारणले...

प्रधानसेनापतिद्वारापूर्व प्रधानसेनापतिहरु एवं पूर्व रथीवृन्दसँग भेटघाट तथा अन्तरक्रिया

प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु एवं पूर्व रथीवृन्दसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । कार्यक्रममा नेपाली सेनाका विविध गतिविधि, राष्ट्रिय सुरक्षा वातावरण तथा चुनौतीहरुका बारेमा जानकारी गराईएको थियो । कार्यक्रमलाई सम्बोेधन...

उपत्यकामा फोहरको थुप्रो, महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन

काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी जम्मा गरिएको फोहर नदी किनार एवं सडकमै थुपारिएको छ । एक साता अघिदेखि काठमाडौँ महानगरपालिकाले उपत्यकाको फोहर व्यवस्थापन गर्न नसक्दा वाग्मती सफाइ महाअभियानलगायत नदी र चक्रपथ सफाइ...

सरकारले साझा यातायातलाई दिएको अर्बौ रुपैया बिरुद्ध सार्वजनीक यातायात महासंघ अदालत जाने

काठमाडौं  / नेपाल सरकारले साझा यातायात सहकारी सस्थालाई दिएको ३ अर्ब, प्रदेश नम्बर ३ सरकारले दिएको ३० करोड, काठमाण्डौ महानगरपालीकाले १० करोड र ललीतपुर महानगरपालीकाद्धारा प्रत्यक बर्ष साढे २ करोड दिने एक तर्फी निर्णयप्रति...

राजनीतिमा महिला किन सधैं दोस्रो दर्जा ?

राज्यलक्ष्मी शाक्य देशमा अहिले चुनावी माहोल छाएको छ । यो वर्ष नै लगभग चुनावी वर्ष जस्तो हुने भएको छ । वैशाखदेखि सुरु भएको चुनावी माहोल कात्तिक मंसिर हुँदै माघसम्म पुग्ने निश्चित छ । राजनीति देशकै...

RECENT POSTS

HOT NEWS