पाल्पा- बग्नासकाली गाउँपालिका-९ चापपानीस्थित जंगलबाट भरुवा बन्दुक १ थान मंगलबार बेलुका प्रहरीले बरामद गरेको छ । अस्थाई प्रहरी चौकी भुषालडाँडाबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
















