हलुका सवारी चालक उन्नत तालिम शुरू

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा ३२ औं समूहको हलुका सवारी चालक उन्नत तालिम संचालन भएको छ । उक्त तालिमको सोही महाशाखाका प्रहरी उपरीक्षक अनुप श्रेष्ठले महाशाखामा...

१० जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

  काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति हुनुभएका १० जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक कार्कीले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन...

एआई क्यामेरामार्फत ५९ जना पक्राउ

 काठमाडौं । एआई क्यामेरामार्फत ५९ जनाको पहिचान गरी पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले एआई क्यामेरामार्फत पहिचान गरी ५९ जना संदिग्धलाई पक्राउ गरिएको बताएको छ । परिसरले शुक्रबार पत्रकार सम्मलेन गर्दै यसबारे जानकारी...

अपराधविरुद्ध जनचेतना फैलाउन मेट्रो ट्राफिक एफएमले महत्त्वपूर्ण भूमिका

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि तथा सडक दुर्घटना न्यूनीकरणमा मेट्रो ट्राफिक एफएमले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको जनाएका छन् । मेट्रो ट्राफिक एफएम ९५.५ को १४ औँ वार्षिकोत्सवका अवसरमा...

दुई हजार सवारी चालक कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ । ट्राफिक प्रहरीका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा २० लाख चार हजार १४ रुपैयाँ राजस्व दाखिला भएको छ । काठमाडौँ...

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा प्रहरी

  काठमाडौं । नेपाल प्रहरीले मनसुनजन्य विपद्‌का घटनाहरूमा जनधनको क्षति हुन नदिन एवम् उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक पूर्वतयारी सम्पन्न गरेको छ । विपद्‌को अवस्थामा तत्काल परिचालन हुनेगरी नेपाल प्रहरी प्रधान कार्यालयदेखि चौकी स्तरसम्मका प्रहरी इकाईमा...

यात्रुलाई दुःख हैरानी दिने १० जना व्यक्तिहरु ट्राफिककाे नियन्त्रणमा

  काठमाडौं । उपत्यकाबाट सार्बजनिक सवारी साधन प्रयोग गरी बाहिर जाने यात्रुहरुलाई काठमाडौंको कोटेश्वर-जडिबुटी स्थित काउण्टर संचालन गर्ने कर्मचारी, सवारी चालक तथा सह-चालकहरुले अनावश्यक दुःख हैरानी दिने गरेको सार्वजनिक जन गुनासोको आधारमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी...

सवारी शाखामा आगलागी घटनाको छानबिन गर्न समिति गठन

 काठमाडौं । सशस्त्र प्रहरी बलको हेडक्वार्टरस्थित एमटी शाखा (सवारी शाखा) मा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)को नेतृत्वमा छानबिन समिति गठन गरेको हो । सशस्त्र...

नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण सम्पन्न

  काठमाडौं । जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌ले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई आशीर्वचन समेत दिनुभयो । जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌लाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी...

आईजीपी र एपीजीका प्रतिनिधिबीच भेट

  काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्की र Asia Pacific Group on Money Laundering (APG) का Deputy Executive Secretary David Shannon तथा Policy Officer Kiah Sassal बीच मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको...

RECENT POSTS

HOT NEWS