नेपाल र भारत सीमा बल थप प्रभावकारी बनाउने
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच संयुक्त सीमा गस्ती र सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र सहकार्य बढाउने समझदारी भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु...
आकस्मिक सहुलियत अल्पकालीन कर्जा प्रवाह गर्ने नीति निर्माण समितिको बैठकको निर्णय
काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको उपस्थितिमा बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकमा ‘आकस्मिक सहुलियत अल्पकालीन कर्जा’ प्रवाह गर्ने निर्णय गरिएको छ ।
नेपाल प्रहरीमा कार्यरत प्रहरी कार्यालय सहयोगी देखि...
कार्की नेतृत्वको जाँचबुझ आयोगले कडा कदम
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकबाट अवकाश पाएलगत्तै चन्द्रकुबेर खापुङमाथि सेवाबाट अवकाश पाएकै दिन गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले कडा कदम चालेको छ।
२३ र २४ भदौको घटनाका बारेमा छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले आज...
एसएसपीहरूलाई मुख्य सीमा नाकामा खटाए
काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालले बदलिँदो सुरक्षा चुनौती र राजस्व अभिवृृद्धि गर्ने उद्देश्यले सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई मुख्य सीमा नाकामा खटाएको छ ।
सीमा नाकामा खटाइएका वरिष्ठ उपरीक्षकहरूले सशस्त्र प्रहरी बल नेपालका...
प्रहरी महानिरिक्षकमा दान बहादुर कार्की नियुक्त
काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरिक्षकमा दान बहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।
कार्कीलाई कात्तिक २७ गतेदेखि लागू...
उपत्यकामा खटिएका प्रहरीका कमाण्डरहरूको सूची
काठमाडौं । प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलनको क्रममा उपत्यकामा खटिएका प्रहरीका कमाण्डरहरूको सूची जाँचबुझ आयोगमा पठाएको छ।
भदौ २३ र २४ गते कुन कमाण्डर कुन क्षेत्रमा खटिएका थिए भन्ने जानकारीसहित आयोगमा सूची बुझाइएको हो।
यसअघि नै...
५ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
काठमाडौं । नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ५ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।
प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले...
किरिया पुत्री भवनको शिलान्यास
काठमाडाैं । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रम अन्तर्गत निर्माण हुने किरिया पुत्री भवनको सोमबार आयोजित एक कार्यक्रम बिच शिलान्यास गर्नुभएको छ ।
सो अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीका...
पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुम हस्तान्तरण
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुम हस्तान्तरण गरिएको छ ।
मंगलबार गैरआवासीय नेपाली संघको सहयोगमा निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुम काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको हो ।
गैरआवासीय...

























