प्रहरीलाई सहयोग पुर्‍याउनेहरूलाई पुरस्कार प्रदान

  काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले ७०औं प्रहरी दिवस २०८२ का अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू एवम् प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई...

३७ जना प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३७ जना प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हलुका सवारी चालक तालिम २८औं समूह...

जेनजीकाे गतिविधि पुन: बढ्न थालेपछि सुरक्षा व्यवस्था कडा

काठमाडौं । विभिन्न दलका नेताहरुलाई कारबाहीको माग गर्दै जेनजी युवाहरुका गतिविधि पुन: बढ्न थालेपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । जेनजी विद्रोहमा दमनकारी भूमिका खेल्नेहरुलाई पक्राउ गर्न र संवैधानिक आयोगका पदाधिकारीहरुको नियुक्ति खारेज गर्न माग...

गृहसचिव रामेश्वर दंगालद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौं । गृहसचिव रामेश्वर दंगालले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । गृहसचिव दंगाललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव...

सचेतनाका उद्देश्यले ‘ट्राफिक वाल्क’ कार्यक्रम आयोजना

काठमाडौं । काठमाडौं उपत्यकामा चाडपर्वलाई लक्षित गरी सडक सुरक्षा र सचेतनाका उद्देश्यले ‘ट्राफिक वाल्क’ कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम रानीपोखरीबाट सुरु भई भद्रकाली, सिंहदरबार हुँदै स्काई ब्याङ्केट, रामशाहपथसम्म सञ्चालन गरिएको थियो। कार्यक्रममा रानीपोखरीका प्रमुख दानबहादुर कार्की,...

प्रहरी कार्यालयहरुमा ५४९ सेट डसना वितरण

काठमाडाैं । क्लोथ बैंक नेपालले भदौ २३ र २४ गते जेन जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त प्रहरी कार्यालयहरुमा सुरक्षाकर्मीलाई आवश्यक कपडा वितरण गरेको छ । उक्त संस्थाले प्रहरी कार्यालयहरुलाई डसना (ओछ्याउने), ब्लाङकेट, तन्ना, सिरानी लगायतका...

चोरी–तस्करी बढेपछि सशस्त्र प्रहरी बल नेपाल हैरान

काठमाडौं । खासगरी भारतीय सीमा क्षेत्रबाट चोरी–तस्करी बढेपछि सशस्त्र प्रहरी बल नेपाल हैरान भएको छ । झापादेखि मोरङ, सुनसरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, बाँके हुँदै कैलाली, कञ्चनपुरसम्मै तस्करीको जालो फैलिएपछि सशस्त्र हैरान भएको छ। सीमा...

प्रहरीलाई राष्ट्रकाे हितमा समर्पित हुन गृहमन्त्रीकाे निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल आज प्रहरी प्रधान कार्यालय पुगेका छन् । त्यहाँ पुगेर उनले जेनजी आन्दोलनका क्रममा भएका क्षति बारे जानकारी लिएका छन् । सो क्रममा उनले उच्च मनोबलका साथ राष्ट्र र जनताका हितमा...

प्रहरीका ९० नायव उपरीक्षकहरुको सरुवा

काठमाडौं । नेपाल प्रहरीका ९० नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार राति एक सूचना जारी गर्दै ९० डीएसपीहरुको सरुवा गरेको हो । सो क्रममा काठमाडौंका केही वृत्त प्रमुखहरुको पनि सरुवा...

उपत्यका प्रहरी प्रमुखमा एआईजी दानबहादुर कार्की

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी दानबहादुर कार्कीलाई दिइएको छ । यसअघि निमित्त प्रमुखको जिम्मेवारीमा डीआईजी ओम राना थिए । रानालाई जिम्मेवारीबाट हटाएर उनको स्थानमा एआईजी कार्कीलाई कमाण्ड दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले...

RECENT POSTS

HOT NEWS