breaking newsNepal Police ५ सय ९६ जना प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा January 7, 2026 26 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । नेपाल प्रहरीका ५ सय ९६ जना प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको छ । हिजो मंगलवार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ५ सय ९६ जानलाई प्रहरी हवल्दारबाट वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरेको हो । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook