डा केसी छैटौँ पटक आमरण अनशनमा
काठमाडौँ, ७ भदौ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक डा गोविन्द केसी छैटौँ पटक आजदेखि अस्पतालमा आमरण अनशन बस्नुभएको छ ।
समग्र चिकित्सा क्षेत्र सुधारका विभिन्न आठबुँदे मागसहित अपराह्न ४ बजेदेखि केसीले आमरण अनशन...















