पत्याउनुहोस÷नपत्याउनुहोस

पाथीभरा देवी पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवी मन्दिर । हिन्दू एवं बौद्धहरूको आस्थाको केन्द्र मानिने यो मन्दिर १२ हजार फिट उचाइमा रहेको छ । विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभराको...

पूर्वप्रधानन्यायाधीशहरू अयोग्य ?

काठमाडौं÷ निकै ठूलो कसरतपछि लोकमानसिंह कार्कीलाई पदमुक्त गरिएको छ । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित प्रकरणदेखि सुरु भएको कार्कीविरुद्धको मुद्दाको पटाक्षेप भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीलाई गरिएको नियुक्ति...

लोकमानविरुद्ध महाभियोगको पटाक्षेप कसरी होला ?

लोकमानको गोप्य डायरी खोतल्ने प्रयासमा कांग्रेस नेता शेखर कोइराला काठमाडौं÷ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीका विरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भइरहेका बेला संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले कार्कीले...

भारतका लागि मर्नु नेपाली गोर्खाहरुको बाध्यता

गोर्खा सैनिकको मृत्युमा थप पीडक बन्दै भारत,शवको प्रतीक्षामा रहेका आफन्त खरानीमै चित्त बुझाउँछन् वसन्त खड्का गत कात्तिक १५ गते अर्थात् तिहारको भाइटीकाको अघिल्लो दिन भारतीय सेनाको ७÷११ गोर्खा राइफल्समा कार्यरत धरान–११ का विमल तामाङको भारतको जम्मुकश्मीरस्थित...

स्थानीय तह ५०७ देखि ७४४ सम्म हुने

काठमाडौं÷स्थानीय तह पुनःसंरचना आयोगले नयाँ मापदण्ड निर्माण गरेसँगै अब स्थानीय तहको संख्या न्यूनतम ५०७ देखि अधिकतम ७४४ हुने भएको छ । यसअघि आयोगले बनाएको मापदण्ड अनुसार स्थानीय तहको संख्या ५६५ हुने थियो । आयोगले शुक्रवार...

शुल्कमा एकरूपताका लागि सरकारको ध्यानाकर्षण जरुरी

राज्यलक्ष्मी शाक्य नेपालमा सरकारी निकायले गर्ने कुनै पनि निर्णयमा निजी क्षेत्रले हस्तक्षेप गर्दै आएको छ । यसले गर्दा सरकारी निकायभन्दा निजी क्षेत्र बलियो र अटेरी बन्दै गएको स्पष्ट हुन्छ । हालसालै मात्र ट्राफिक प्रहरीको कार्यालयले...

मोफसलबाट चम्किरहेकी एउटा महिला उद्यमी

एउटी स्कुले केटी जसले हातबाट बनाइने सामान अर्थात् हस्तकलासम्बन्धी निकै राम्रा सामग्री बनाएको भन्दै माध्यमिक तहको स्कुल पढ्दैदेखि उत्कृष्ट पुरस्कारहरु हात पार्थिन् । सानैदेखि हस्तकलाका सामग्रीपति आकर्षित हुादै आएकी उनको कला देखेर शिक्षकहरु गर्व...

भारतका सफल गुप्तचर अधिकारी जो नेपाल मामिलामा असफल देखिए

अजित डोभाल भारतका एक सफल इन्टेलिजेन्स अधिकारीको नाम हो । सन् २००४/०५ मा भारतीय इन्टेलिजेन्स ब्यूरो (आईबी) का निर्देशक समेत रहेका डोभालले गुप्तचर अधिकारीका रुपमा असम्भव कामलाई सम्भव बनाएर देखाउनेदेखि उनले निर्वाह गरेको महत्वपूर्ण...

बिल गेट्सका मनपर्ने १० किताबहरु जुन तपाईका लागि पनि उपयोगी हुनसक्छन्

विश्वका सबैभन्दा धनी व्यक्ति तथा माइक्रोसफ्टका प्रमुख बिलगेट्सले आफूलाई मनपर्ने केही पुस्तकहरु आम मानिसलाई पनि पढ्न सल्लाह दिएका छन् । उनका अनुसार यी पुस्तकहरुमा यस्ता कैयाौ विषयहरु रहेका छन्, जुन हाम्रो जीवनमा सफल व्यक्ति...

नाकाबन्दीले थला पर्‍यो औद्योगिक क्षेत्र

उद्योग क्षेत्र हालसम्मकै कमजोर अवस्थामा   नेपालमा हुने गरेका सबैखाले आन्दोलनको चपेटामा परेको औद्योगिक क्षेत्र गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्प र झण्डै पााच महिनादेखि छिमेकी मुलुक भारतले गलाइरहेको नाकाबन्दीको चपेटामा समेत नराम्रोसाग परेको छ...

RECENT POSTS

HOT NEWS