व्यवसायसागै समाजसेवामा समर्पित वीरराज बज्राचार्य
ललितपुरका चर्चित समाजसेवी तथा पूर्वमन्त्री बुद्धिराज बज्राचार्यका छोरा हुन् वीरराज बज्राचार्य । झण्डै ३५ वर्षदेखि व्यवसायमा संलग्न रहादै आएका उनले पनि बाबुकै बाटोलाई पछ्याइरहेका छन् । सुरुमा बाबुले गर्दै आएको रंगको व्यवसाय सम्हाल्दै आएका...
मधेसीलाई भड्काउादै डा.भट्टराई
काठमाडौं/ एकीकृत नेकपा माओवादी छाडेर नयाा शक्ति गठनमा जुटेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका पछिल्ला अभिव्यक्तिहरू मधेस आन्दोलनलाई सहमति गराउनेतर्फ भन्दा झन् आन्दोलन उचाल्नेतर्फ केन्द्रित देखिएका छन् । नेपालको हाल संकटग्रस्त अवस्थालाई सुल्झाउन दबाब दिने...
अंगिकृत नागरिकता लिएकालाई उच्च पदमा जान दिनु हुँदैन ः चुरे भावर
काठमाडौं, ५ पुस । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल आन्दोलनरत सबै समूह र राजनीतिक दलका जायज माग गर्न सरकारसँग आग्रह गरेको छ ।
चुरे भावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले आज (आइतबार) बिहान प्रेस विज्ञप्ति...
सशस्त्र आइजीपी वन्त ३ महिनाका लागि निलम्बन, कामु आइजीपीमा राई
काठमाडौ, ४ पुस–भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले निलम्बनको सिफारिस दिएका सशस्त्र प्रहरीका प्रमुख आइजीपी कोषराज वन्तलाई ससकारले ३ महिनाका लागि निलम्वन गरेको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद...
मधेस आन्दोलन विखण्डनतर्फ मधेस आन्दोलनसँगै ‘स्वतन्त्र मधेस’ अभियानको तीव्रता
काठमाडौं, मंसिर २४ । मधेसमा चार महिनादेखि सञ्चालन भइरहेको आन्दोनल मधेसी नेताहरूको नियन्त्रण बाहिर गएको अनुमान सर्वत्र गरिएकै बेला मधेस आन्दोलन विखण्डनतर्फ उन्मुख भइरहेका केही तथ्यहरू सार्वजनिक भएका छन् । मधेसलाई छुट्टै देश बनाउने...
प्रमुख निर्वाचन आयुक्तमा डा यादव सिफारिस
काठमाडौँ, २३ मङ्सिर । संवैधानिक परिषद्को मंगलबार बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा डा अयोधीप्रसाद यादवलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकको निणर्यबारे सुनाउँदै सभामुख ओनसरी घर्तीले परिषद्को बैठकले डा यादवलाई प्रमुख आयुक्तमा सिफरिस गर्ने...
समस्या समाधानको साँचो भारतसँग होइन नेपालसँग छः जोली
काठमाडौ, ११ मंसिर । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीले नेपालको समस्याको समाधानको साँचो नयाँ दिल्लीमा नभई काठमाडौमै भएको जनाएका छन ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘...
प्रधानमन्त्री ओलीको सम्बोधनबारे भारतीय मिडियामा चर्चा
काठमाडौ, मंसिर १ । नेपालको स्वाभिमानका लागि अडान लिने नेपाली प्रधानमन्त्रीको रुपमा छवि बनाएका नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबारका दिन बालुवाटारबाट गरेको सम्बोधनले भारतीय मिडियामा व्यापक चर्चा पाएको छ ।
ओलीले प्रधानमन्त्रीमा निर्वाचित...
छोटो समयमा जनताले अनुभूति गर्ने गरी काम गर्छुः प्रधानमन्त्री ओली
काठमाडौ, २४ कार्तिक–प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले छोटो समयमा जनताले अनुभूति गर्ने किसिमको काम गर्ने जनाएका छन् ।
सोमबार राप्रपा नेपालका दई राज्य र दुई सहायकमन्त्रीको सपथ ग्रहण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई...
यसरी बोल्दैछ भारत हस्तक्षेपको भाषा
काठमाडौ÷ भारतले विराटनगरमा स्थापना गरेको भारतीय क्याम्प कार्यालय बन्द गर्न अस्वीकार गरेको छ । सात वर्ष अघि वि.सं.२०६५ सालमा कोशी नदीमा आएको बाढीले पुल बगाएपछि भारतको भूभाग हुँदै यातायात सञ्चालन गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै...






















