सुधारिएको पञ्चायत जस्तै सुधारिएको कांग्रेस बन्ने !
–निमकान्त पाण्डे
नेपाली कांग्रेसमा विशेष महाधिवेशनपछि नयाँ नेतृत्व आएको छ । यसले पार्टीभित्र केही पुराना प्रभावशाली नेताहरूलाई किनारा लगाएको छ । विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएका छन् र उनी भावी प्रधानमन्त्रीको रूपमा अघि...
‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक
काठमाडौं । आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर देशभरका सिनेमाघरमा प्रदर्शन हुन लागेको चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक भएको छ ।
अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस चलचित्रको ट्रेलरमा शिवको भेषमा...
श्रमिकको सामाजिक सुरक्षाको हक कार्यान्वयन
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि श्रमिकको सामाजिक सुरक्षाको हक कार्यान्वयन भएको छ ।
सामाजिक सुरक्षा कोषले वुधबार प्रेस विज्ञप्ति जारी गर्दै अदालतको आदेश कार्यान्वयन गरेको जनाएको छ । जसअनुसार रोजगारदाताद्वारा मृतकको परिवार उमादेवीलाई उपलब्ध गराउने...
आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ ।
पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न...
रवि–बालेन अंगालोले गरेको संकेत !
सबि भट्टाराइ
नेपाली राजनीतिमा कहिलेकाहीँ सानो घटनाले ठूलो संकेत दिन्छ । गत पुसमा रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहबीच भएको भेटले ठीक त्यस्तै संकेत गरेको छ । उनीहरुले एकतापछि एकअर्कालाई...
भन्सार कार्यालय कृष्णानगरले मनायो ७४ औं अन्तर्राष्ट्रीय भन्सार दिवस
कपिलवस्तु ।भन्सार कार्यालय कृष्णानगरले ७४ औं अन्तर्राष्ट्रीय भन्सार दिवस एक कार्यक्रम गरि मनाएको छ। ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षमा सबैभन्दा बढी भन्सार राजस्व बुझाउने दुई उद्योगलाई...
मानसिक स्वास्थ्यसम्बन्धी नयाँ नीति बनाउने तयारी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकारले मानसिक स्वास्थ्यसम्बन्धी नयाँ नीति बनाउने तयारी थालेको जनाएकी छन् ।
स्वास्थ्य पत्रकार मञ्च नेपालले बुधबार आयोजना गरेको ‘मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वयनको...
हत्या तथा लुटपाटमा संलग्न रहेको अभियोगमा चार पक्राउ
ओखलडुंगा । हत्या तथा लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चिसाङ्ग गाउँपालिका-३ दियाले बस्ने २८ वर्षीय मिलन भन्ने संगम राई, सोही गाउँपालिका-४ रातमाटे बस्ने ३० वर्षीय विनोद राई,...
एड्भाइजरी र अमेरिकन चेम्बर अफ कमर्शबीच सहकार्य
काठमाडाैं । लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५–इमपावरिङ इन्टरप्राइजेज अभियानअन्तर्गत नेपालमा प्रविधि तथा कृत्रिम बुद्धिमत्ता(एआई) नवप्रवर्तनको दायरा मजबुत बनाउन आदिन्त एड्भाइजरी प्रालि र अमेरिकन चेम्बर अफ कमर्श इन नेपालबीच सहकार्यका लागि समझदारीपत्र (एमओयू) मा...
अमेरिकाले नेपाल लगायतमुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय
एजेन्सी । विश्वमा जेन जी आन्दोलन भएका, आन्दोलनको प्रयास गरिएका र आगामी दिनमा त्यस्तै आन्दोलन हुनसक्ने मुलुकका राजदूतलाई अमेरिकाले एकाएक फिर्ता बोलाएको छ । नेपाल, श्रीलंका,माडागास्कर, फिलिपिन्सलगायत मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय आफैमा अचम्मलाग्दो...






















