नागाबाबासहितका साधुसन्तकाे बिदाइ सुरु

काठमाडौं । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजाआराधना एवं दर्शन गर्न आएका नागाबाबासहितका साधुसन्तलाई बिदाइ सुरु गरेको छ । बिहान ११ बजेदेखि पशुपतिनाथको मन्दिरअघिको पश्चिम ढोकामा बिदाइ सुरु गरिएको हो...

आगामी निर्वाचनलाई सफल बनाउनुपर्नेमा जाेड

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सवै मिलेर आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउनुपर्ने जनाएकी छिन् । शुक्रबार ताप्लेजुङको पाथीभरा र फुङलिङ क्षेत्रमा स्थानीय बासिन्दा तथा सरकारी अधिकारीहरूसँग अन्तर्क्रिया गर्दै प्रधानमन्त्री कार्कीले अहिले हुन लागेको निर्वाचन नियमितजस्तो...

छुट्टाछुट्टै सवारी दुर्घटनामा १८ जनाको मृत्यु

  काठमाडौं । बैतडी, पुर्चैडी नगरपालिका-७ बडचौरस्थित सडकमा पुर्चौडीबाट बझाङतर्फ जाँदै गरेको सु. प. प्र.०२-००१ख १११९ नम्बरको बस अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा बसमा सवार बझाङ बित्थडचिर गाउँपालिका-७ बस्ने ४० वर्षीय केशब राज जोशी समेत...

सुधारिएको पञ्चायत जस्तै सुधारिएको कांग्रेस बन्ने !

–निमकान्त पाण्डे नेपाली कांग्रेसमा विशेष महाधिवेशनपछि नयाँ नेतृत्व आएको छ । यसले पार्टीभित्र केही पुराना प्रभावशाली नेताहरूलाई किनारा लगाएको छ । विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएका छन् र उनी भावी प्रधानमन्त्रीको रूपमा अघि...

‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर देशभरका सिनेमाघरमा प्रदर्शन हुन लागेको चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक भएको छ । अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस चलचित्रको ट्रेलरमा शिवको भेषमा...

श्रमिकको सामाजिक सुरक्षाको हक कार्यान्वयन

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि श्रमिकको सामाजिक सुरक्षाको हक कार्यान्वयन भएको छ । सामाजिक सुरक्षा कोषले वुधबार प्रेस विज्ञप्ति जारी गर्दै अदालतको आदेश कार्यान्वयन गरेको जनाएको छ । जसअनुसार रोजगारदाताद्वारा मृतकको परिवार उमादेवीलाई उपलब्ध गराउने...

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न...

रवि–बालेन अंगालोले गरेको संकेत !

सबि भट्टाराइ नेपाली राजनीतिमा कहिलेकाहीँ सानो घटनाले ठूलो संकेत दिन्छ । गत पुसमा रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहबीच भएको भेटले ठीक त्यस्तै संकेत गरेको छ । उनीहरुले एकतापछि एकअर्कालाई...

भन्सार कार्यालय कृष्णानगरले मनायो ७४ औं अन्तर्राष्ट्रीय भन्सार दिवस

कपिलवस्तु ।भन्सार कार्यालय कृष्णानगरले ७४ औं अन्तर्राष्ट्रीय भन्सार दिवस एक कार्यक्रम गरि मनाएको छ। ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षमा सबैभन्दा बढी भन्सार राजस्व बुझाउने दुई उद्योगलाई...

मानसिक स्वास्थ्यसम्बन्धी नयाँ नीति बनाउने तयारी

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकारले मानसिक स्वास्थ्यसम्बन्धी नयाँ नीति बनाउने तयारी थालेको जनाएकी छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालले बुधबार आयोजना गरेको ‘मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वयनको...

RECENT POSTS

HOT NEWS