अन्तराष्ट्रिय नर्सिङ डेः स्टेजमा आफ्नै पीडा देख्दा रसाए सेतो कोटका आँखाहरू

काठमाडौं । अस्पतालको आकस्मिक कक्षमा रातभर जाग्राम बसेर बिरामीको सास जोगाउने हातहरू, कहिलेकाहीँ आफ्नै पीडा लुकाएर मुस्कुराइरहेका हुन्छन् । सेतो कोटभित्र कति थकान, कति आँसु र कति त्याग लुकेको हुन्छ भन्ने कुरा धेरैले देख्दैनन्...

किसानहरू बँदेल–बाँदरको अतिक्रमण र अतिवृष्टि–अनावृष्टिको मारमा

 काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले किसानहरू बँदेल–बाँदरको अतिक्रमण र अतिवृष्टि–अनावृष्टिको मारमा परिरहेको जनाएका छन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सल्यानमा लगातार तीनपटकको विनाशकारी असिना र वर्षासहितको जलवायुजन्य प्रकोपले व्यवसायीक...

परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतले गरे शिष्टाचार भेट

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा शुक्रबार भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा नेपाल–अमेरिका सम्बन्धलाई अझ...

एआईलाई लिएर अमेरिका र चीनबीच टकरावपूर्ण चरणमा प्रवेश

एजेन्सी । अमेरिका र चीनबीच कृत्रिम बुद्धिमत्ता (एआई) लाई लिएर भइरहेको प्रतिस्पर्धा अब थप टकरावपूर्ण चरणमा प्रवेश गरेको छ । सुरुमा नवप्रवर्तनको दौडका रूपमा सुरु भएको प्रतिस्पर्धा अहिले जनशक्ति, बौद्धिक सम्पत्ति र रणनीतिक प्रविधिहरूमाथिको नियन्त्रणको...

लाइनमा बस्न आउने गरेको भन्दै त्यसो नगर्न सूचित

 काठमाडौं । ठूलो भर्‍याङस्थित यातायात कार्यालयले सेवाग्राही बिहान ७/८ बजेदेखि नै लाइनमा बस्न आउने गरेको भन्दै त्यसो नगर्न सूचित गरेको छ । कार्यालयले सामाजिक सञ्जालमा सूचना राख्दै भनेको छ, ‘कार्यालय बिहान ९ बजे देखि खुल्छ...

साफ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने

काठमाडाैं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल भुटानसँग खेल्ने भएको छ। भारतको गोवास्थित फातोर्दा रंगशालामा आयोजना हुने सो च्याम्पिनसिपका खेलहरू मे २५ देखि जुन ७ सम्म हुनेछ। नेपालले मे...

 शुक्लागण्डकी नगरपालिकाकाे सुझाव संकलनमा प्रश्न चिन्ह उठ्याे

काठमाडौं । शुक्लागण्डकी नगरपालिकाले सुझाव तथा गुनासो संकलनका लागि हालै सार्वजनिक गरेको अनलाइन एप्लिकेसनलाई लिएर प्राविधिक र सुरक्षाको दृष्टीकोणमा प्रश्न चिन्ह उठेको छ । नगरपालिकाले यही वैशाख ४ गते आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त Web App...

टर्की र नेपालबीच द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउने विषयमा छलफल

काठमाडौं । टर्कीको संसद ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसले नेपालमा टर्किस दूताबास खोल्न सकारात्मक रहेको जनाएका छन् । नेपालको राष्ट्रिय सभा अध्यक्षसहित नेपाली संसदीय प्रतिनिधि मण्डलसँगको भेटमा उनले यस्तो जनाएका हुन् । इस्तानबुलमा भएको भेटमा...

इजरायल र लेबनानबीच १० दिन युद्धविराम

इस्लामाबाद  ।  पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले इजरायल र लेबनानबीच भएको १० दिने युद्धविरामको खबरलाई स्वागत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 'साहसिक र बुद्धिमानी कूटनीतिक प्रयास' को प्रशंसा गरेका छन् । प्रधानमन्त्री सरिफले लेबनानको सार्वभौमिकता र...

सातौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८२ भब्य रुपमा सम्पन्न

काठमाडाैं । सातौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८२ भब्य रुपमा सम्पन्न भएको छ । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा...

RECENT POSTS

HOT NEWS