नख्खु जेल प्रकरणमा आयोग बोल्यो !

काठमाडौं / जेनजी आन्दोलनताका रास्वपा सभापति रवि लामिछाने नख्खु जेलबाट बाहिर निस्केको प्रकरणमा सरकारले गठन गरेको जाँचबुझ आयोग बोलेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेलर नै नेता बोलाएर त्यतिबेला रविलाई जिम्मा लगाएको पाइएको...

१२ हजार पुराना कर्मचारी बिदा गरिँदै

निजामती कर्मचारीमा व्ययभार घटाउँदै सरकार, विधेयक तयार काठमाडौं÷ सरकारले एकै पटक करिब १२ हजार निजामती कर्मचारीलाई अवकाशमा पठाउने गरी संघीय निजामती सेवा ऐनको नयाँ विधेयक तयार गरेको छ । कर्मचारीतन्त्रलाई छरितो, प्रविधिमैत्री र कम खर्चिलो...

रास्वपाको महाधिवेशन भव्य तयारी

देशव्यापी स्थानीय तहमा नेतृत्व चयन, सबै पार्टीबाट प्रवेशको लहर काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिँदै देशभर संगठनात्मक संरचना मजबुत बनाएको छ । पार्टीले ६४ जिल्ला, चार...

ओलीमाथि खानतलासीको घटना के हो ?

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर र काठमाडौं विमानस्थलमा आफूमाथि अपमानजनक व्यवहार भएको आरोप लगाएका छन् । झापा–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरी काठमाडौं फर्किने क्रममा...

यी स्थानमा बर्षा हुने

काठमाडाैं ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो...

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

काठमाडौं / एमालेको ११औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र आन्तरिक द्वन्द्व बढ्दै गएको छ । महाधिवेशनको तयारीका क्रममा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीचको टकरावले पार्टीभित्र विभाजन जग बनाउँदै गएको हो । विशेषगरी, महाधिवेशन प्रतिनिधि छनोट...

ओलीको बयान लिने तयारीमा आयोग

काठमाडौं  / भदौ २३ र २४ को घटना छानबिनका लागि सरकारले गठन गरेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उक्त घटनासँग सम्बद्ध...

ओलीले केन्द्रमा लगाएको डढेलो प्रदेशमा पुग्यो !

काठमाडौं / मुख्यमन्त्री नियुक्तिको विषयले मधेस प्रदेशको राजनीतिमा अस्थिरता फैलिएको छ । निवर्तमान मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाउन अपनाएको प्रक्रिया र स्थानका कारण मधेसमा विपक्षी दलहरु विरोध प्रदर्शनमा उत्रिएका...

अब कांग्रेस कता जाला ?

काठमाडौं / नेपालका पुराना दलमध्येको एक र विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेस अहिले संकटको अवस्थामा छ । दोस्रो विशेष महाधिवेशन कांग्रेसमा नेतृत्व परिवर्तनदेखि नीति र भावी कार्यदिशा तय गर्न अघि बढेको छ ।...

अन्तरिम सरकार र दुर्गा प्रसाईंबीच दश बुँदे सहमति

काठमाडौं / अन्तरिम सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीच दश बुँदे सहमति भएको छ । सरकार र नागरिक बचाउ महाभियान नेपालका प्रतिनिधिबीच शनिबार बालुवाटारमा भएको सहमतिपछि महाअभियानले...

RECENT POSTS

HOT NEWS