न्यूनतम तापक्रम घट्यो, अझै चिसो बढ्ने अनुमान

काठमाडौँ, पछिल्ला केही दिन यता पश्चिमी वायुको प्रभावका कारण तापक्रम निरन्तर घट्दै गएकाले चिसो बढेको छ । पश्चिमी वायुको प्रभावले मौसममा बदली गराउनाका साथै तापक्रम पनि क्रमशः घट्दै गएकाले बढी चिसो महसुश गरिएको हो ।...

नेपालका धेरै ठाँउहरुमा वर्षा, बिहिबारसम्म यस्तै हुन्छ

काठमाडौं / पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका अधिकांश स्थानमा पानी परिरहेको छ । निरन्तर झरीका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोसमेत गएको छ । साउने झरीको झल्को...

बर्सेनि सगरमाथा आरोहण गर्ने बढ्दो, ९ वर्षमा ३ हजार ४८ जनाले चढे

काठमाडौं / विश्वकै उच्च शिखर सगरमाथा (माउन्ट एभरेस्ट) आरोहण गर्ने विदेशी तथा नेपाली नागरिकको संख्या बर्सेनि बढिरहेको छ। सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गरेका...

सर्प जोगाउन सक्रिय सापकोटा परिवार

रत्ननगर / मानिसलाई प्रायः सर्प झट्ट सम्झँदा जो कोहीलाई डर लाग्छ । अधिकांश सर्प विषालु हुन्छन् । देख्नेबित्तिकै मानिसहरु मार्न अग्रसर भई हाल्छन् तर चितवन भरतपुरका एक परिवार सर्पसँग रमाउँछन्, खेल्छन्, उद्वार गर्छन् ।...

‘कलङ्की अण्डरपास’ एक हप्तापछि खुल्ने

काठमाडौं/ बल्खु–खसीबजार एक हजार २०० मिटर सडक कालोपत्र भइरहेकाले केही दिनका लागि भूमिगत मार्ग (अण्डरपास) बन्द गरिएको चक्रपथ सुधार आयोजना प्रमुख प्रकाश भण्डारीले राससलाई जानकारी दिनुभयो । सो मार्गको ८०० मिटर सडक भने कालोपत्र...

आइतबारदेखि मौसममा सुधार हुने

काठमाडाैं /  पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मुलुकभर शुरु भएको वर्षा र हिमपात आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमबाट नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रभाव गएरातिदेखि पूर्वतर्फ...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या स्थिर

कञ्चनपुर / पाटेबाघको सङ्ख्या शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थिर रहेको पाइएको छ । निकुञ्जमा यस वर्ष वयस्क पाटे बाघको सङ्ख्या १६ रहेको छ । गत वर्षसमेत सोही सङ्ख्यामा बाघको सङ्ख्या निकुञ्जमा रहेको थियो । सन्...

पेट्रोलियम अन्वेषणको दोस्रो चरण शुरु

दैलेख / नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम भण्डारणको बढी सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थान लगायतका क्षेत्रहरुमा दोस्रो चरणको अन्वेषणको कार्य शुरु हुने भएको छ। यसपालिको अन्वेषणबाट कति परिमाणमा पेट्रोलियम पदार्थ छ...

काठमाडौं–कालापत्थर पदयात्रा हुँदै

काठमाडौं ।  जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा आधार शिविरमा विभिन्न क्षेत्रका नेतृत्वदायी भूमिका खेलेका महिलाहरुले पदयात्रा (ट्रेकिङ) गर्ने भएका छन्। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ भन्ने नारासाथ विभिन्न...

विश्व वातावरण दिवसको अवसरमा नेपाल प्रहरीद्वारा २१ हजार ३ सय १४ बिरूवा वृक्षारोपण

काठमाडौं / विश्व वातावरण दिवस २०७६ को अवसरमा नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय लगायत देशभरिकै विभिन्न प्रहरी कार्यालय परिसरमा बुधबार विभिन्न जातका ग‌री जम्मा २१ हजार ३ सय १४ वटा विरूवा वृक्षारोपण गरेको छ...

RECENT POSTS

HOT NEWS