देशभर आंशिकदेखि साधारणतया बदली

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ । कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र...

वर्षा गराउने बादल विकसित

काठमाडौं । विगतका तुलनामा मनसुन थप सक्रिय भएको मौसमविदले जनाएका छन् । मनसुनी रेखा नेपालको पूर्वी भागतिर थोरै माथि र पश्चिमतिर थोरै तल देखिएको छ । त्यसैले नेपालमा पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल...

देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव

काठमाडौं । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी र...

फोहोरबाट फैशन कार्यक्रम सम्पन्न

वीरगंज । ”भू-बहाली, मरुभूमिकरण र खडेरी प्रतिरोध” विषय केन्द्रित रहेर “हाम्रो भूमि, हाम्रो भविष्य” नाराका साथ संयुक्त राष्ट्र वातावरण कार्यक्रम (UNEP) को विषयअनुरूप लामो समयसम्म माटोको स्वास्थ्य र भूमि अधोगति प्रभावित गर्ने प्लास्टिक प्रदूषणमा...

नेपालमा हाल पूर्वी भू–भागमा मनसुनी प्रणाली भित्रियाे

काठमाडौं ।  नेपालमा हाल पूर्वी भू–भागमा मनसुनी प्रणाली भित्रिसकेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। बुधबार कोशी प्रदेश...

तातो लहर सम्बन्धी बुलेटिन निकाले

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेको छ। महाशाखाले तातो दिन तथा तातो लहर सम्बन्धी बुलेटिन निकालेको हो। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा विगत केही दिनदेखि...

यस वर्षको मनसुन भित्रियाे

काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू–भागमा आजदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान...

देशका तराई भूभागमा केही दिन अत्यधिक गर्मीको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा केही दिन अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका मौसमविद् विनु महर्जनले मुख्यगरी तराईका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा...

अत्यधिक गर्मीका कारण बाँके छालाका बिरामी बढे

नेपालगञ्ज। बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी बढ्दै जान थालेका छन्। गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा संक्रमणलगायतका बिरामी बढिरहेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ। अस्पतालमा अहिले दैनिक ६०...

चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा

काठमाडौं । नेपालमा स्थानीय वायु,  पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बङ्गलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी प्रदेश...

RECENT POSTS

HOT NEWS