यस्ताे छ वैज्ञानिकले बनाएकाे ब्याट्री बिना चल्ने स्मार्टवाच

काठमाडौं । अनुसन्धानकर्ताले एउटा यस्ताे घडी निर्माण गरेका छन्, जो ब्याट्रीबिना चल्न सक्छ । याे घडीले त्यहाँ उत्पन्न भएको ऊर्जा प्रयोग गरी अन्य विविध कामसहित प्रयोगकर्ताको स्वास्थ्य अवस्था निगरानी गर्ने दाबी गरिएकाे छ । यो स्वचालित...

देशभरका सम्पूर्ण सामुदायिक माध्यमिक विद्यालयमा निःशुल्क इन्टरनेट

काठमाडौं । देशभर रहेका सम्पूर्ण सामुदायिक माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा निःशुल्क इन्टरनेट जडानको काम सम्पन्न भएको छ । पाँच हजार २३३ माध्यमिक विद्यालय र चार हजार चार हजार १२२ वटा स्वास्थ्य संस्थामा दुई वर्षसम्मका...

टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने

काठमाडाैं ।  एफटीटीएच उपलब्ध नभएका सुगमका साथै अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डेटा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ। कम्पनीले फोरजी एलटीई नमस्ते वाईफाई सेवाका विभिन्न...

तिङ्कर जोड्ने घोरेटो बाटो यही वर्ष सम्पन्न हुने

काठमाडौं । महाकाली राजमार्गको विकल्पका रुपमा गत वर्षबाट दार्चुलामा निर्माण सुरु भएको घोरेटो बाटो चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । व्यास गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी घोरेटोको निर्माण सुरु गरिएको हो । सरकारले...

बागलुङकाे एक विकट गाउँमा उच्चगतिको इन्टरनेट

बागलुङ । बागलुङ बडिगाड गाउँपालिका-४ जलजला र वडा-८ रणसिंहकिटेनीका बासिन्दा १० वर्षदेखि मोबाइल सेवा उपभाेग गर्दै आइरहेका छन् । माेबाइल फोन चलाउन थालेकाे एक दशकपछि उनीहरूले बल्ल उच्चगतिको इन्टरनेट सेवा (फोर जी) चलाउने अवसर पाएका छन् । नेपाल टेलिकमले दुई...

फेसबुककाे ‘मेटा’ ले नयाँ-नयाँ कामको विषयमा जानकारी दिने

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेर ‘मेटा’ राखेको छ । फेसबुकले नयाँ नामले नयाँ-नयाँ कामको विषयमा जानकारी गराउने  उल्लेख गरेका छन् । साथै, फेसबुकले सामाजिक सञ्चार माध्यमको क्षेत्रमा भर्चुअल रियालटी जस्ता...

सरकारले सुरु गरेको ब्रोडब्यान्ड इन्टरनेट पु¥याउन परियोजना सम्पन्न हुँदै

काठमाडौं । देशभरका वडा कार्यालय, माध्यमिक विद्यालय, स्थानीय निकायको कार्यालय र स्वास्थ्य संस्थासम्म ब्रोडब्यान्ड इन्टरनेट पु¥याउन सरकारले सुरु गरेको परियोजना सम्पन्न हुने चरणमा पुगेको छ । परियोजना कार्यान्वयन गरिरहेको नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार भदौसम्म ९४.४१...

विन्डोज १० चलाइरहेका प्रयोगकर्ताले अव विन्डोज ११ को अपग्रेड नि:शुल्क गर्न सकिने

काठमाडौं । माइक्रोसफ्टले औपचारिक रुपमा विन्डोज ११ सार्वजनिक गरेको छ । अहिले विन्डोज १० चलाइरहेका प्रयोगकर्ताले विन्डोज ११ को अपग्रेड नि:शुल्क गर्न सक्छन् । विन्डोजका चिफ प्रडक्ट अफिसर पानोस पानेलका अनुसार हालको भर्सन यूजरका...

सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट विस्तार

खोटाङ । साकेला गाउँपालिकाका सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट विस्तारको काम सुरु गरिएको छ । गाउँपालिकाले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा पालिकाभरिका २३ सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एम्बिपिएस क्षमताको नन–डेडिकेटेड ब्रोडब्याण्ड इन्टरनेट विस्तारको काम...

सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सम्पन्न

काठमाडौं  । चीनको अहिलेसम्मको सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सम्पन्न गरेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन्।  उनीहरू पृथ्वीभन्दा ३८० किलोमिटरमाथि अवस्थित चीनले निर्माण गरेको अन्तरिक्ष केन्द्रको टियाहे मोड्यूलमा ९० दिन बसेका थिए। चिनियाँ अन्तरिक्षयात्रीहरू बिहीवार...

RECENT POSTS

HOT NEWS