नेपालको हित हुनेगरी पञ्चेश्वरको डिपिआर तय गर्न प्रधानन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर बुहुउदेश्यिय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्दा मुलुकलाई फाईदा हुनेगरी मात्रै अघि बढ्न निर्देशन दिएका छन्।
आईतबार प्रधानमन्त्री कार्यालय सिहदरबारमा सरोकारवाला निकायलाई बोलाएर प्रधानमन्त्रीले परियोजनाको उपभोग अनुसार लागत...















