आज राति उल्का वर्षा देखिने
काठमाडौं / आज राति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म उल्का वर्षा देखिने भएको छ ।
पुच्छ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा नजीक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टान छाड्छ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने...
पानीमा अवतरण गर्न सक्ने विमान
चीन / चीनले पानीमा ल्याण्ड गर्न सक्ने घरेलु विमान बनाएको छ ।
हुवेई प्रान्तको जिगंमेनमा एजी ६०० कुगंलोगं नाम दिईएको ठूलो विमान अवतरण गराईएको चीनीया समाचार संस्था सिनहुवाले जनाएको छ ।
विज्ञान र प्रविधि एवं विकासको क्षेत्रमा...
बिपी चोकमा उच्च प्रविधिको बत्ती जडान
नेपालगञ्ज/ नेपालगञ्जको बिपी चोकमा उच्च प्रविधिको बिजुली बत्ती (हाइमास्ट) जडान गरिएको छ ।
सोह्र मिटर उचाइको खिया नलाग्ने फलामे पोलमा जडित आठ वटा बत्ती एक साथ झलमल बालिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले हाइमास्ट निर्माण उपभोक्ता...
अण्डा मांसाहारी कि शाकाहारी ? विज्ञानले दियो निष्कर्ष
एउटा रोचक विषय – धर्तीमा पहिलोपटक अण्डा आयो कि कुखुरा आयो ? वैज्ञानिकहरुका अनुसार कुखुराको अण्डाशयमा ओवोक्लाइडिन नामक प्रोटिन पाइन्छ ।
जसले अण्डाको खोल निर्माणमा भूमिका खेल्छ र यो प्रोटिन बिना अण्डाको निर्माण असम्भव नै...
एप्पलका तीन नयाँ आइफोन बजारमा
क्यालिफोर्निया/ अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै सर्बाधिक महङ्गा आइफोन बजारमा ल्याएको...
घरमै बसेर जियोमेट उपकरणद्वारा हरेक गतिविधिको जानकारी
इटहरी/ जियोमेट ट्रयाकिङ प्रणालीद्वारा सवारीसाधन र मानिसको गतिविधिसम्बन्धी यथार्थ जानकारी दिने उपकरण टेलिमेट्रिक्स टेक प्राइभेट लिमिटेडले बजारमा ल्याएको छ । शहरीकरणसँगै मानिसको जीवन व्यस्त बन्दै गएको तथा बढ्दो शहरीकरणले ल्याएको व्यस्ततामा थुप्रै आपराधिक क्रियाकलाप...
पहिलोपटक क्षुद्र ग्रह खोज अभियान, प्रदेश नं १ मा क्षुद्र ग्रहको खोजी हुने
काठमाडौँ/ प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ सुरु हुने भएको छ ।
देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियान अन्तर्गत नेपाल एस्ट्रोनोमिकल सोसाइटीले इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा...
नेपालमा हाइब्रिड मकै उत्पादन गर्न चिनियाँ प्रविधि
काठमाडौं/ हाइब्रिड मकै उत्पादनसम्बन्धी विभिन्न प्रविधिका बारेमा जानकारी दिन सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाका लागि तालीम आयोजना गरिएको छ ।
सो तालीममा कृषि मन्त्रालय, कृषि विभाग, नार्क र सरकारी एवं निजी बीउबिजन उत्पादक कम्पनीका विज्ञ,...
सामसङ जे८ बजारमा
सामसङले ग्यालेक्सी जे८ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । जे८ सामसङको इन्फिनिटिसिरिज अन्तर्गतको एक हिस्सा हो भन्दै कम्पनीले यसमा ६ इन्चको सुपर डिस्प्ले तथा डुयल क्यामरा रहेको जनाएको छ । जे८ मा अत्याधुनिक प्रविधियुक्त...
अन्तरराष्ट्रिय रोबोट प्रतियोगितामा नेपाली रोबोटको बलियो दाबेदारिता (फोटो फिचर)
काठमाडौं/ शुक्रबार रोबोटिक्स क्ल्ब पुल्चोक क्याम्पस द्वारा आयोजित अन्तरराष्ट्रिय रोबोट प्रतियोगिता 'ABU ROBOCON 2018-NEM CON- The Festival Wishing Happiness and ProsperityABU ROBOCON 2018-NEM CON- The Festival Wishing Happiness and Prosperity' का लागि रोबोट प्रदर्शन...
























