इन्टरनेटमा बढेको मूल्य उपाभोक्ताले तिर्नु नपर्ने

काठमाडौँ, ११ साउन । केही समय अगाडी सरकारले इन्टरनेटमा बढाएको १३ प्रतिशत कर सर्वसाधारण उपभोक्ताले तिर्नु नपर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले विहिबार इन्टरनेटको सेवामा लाग्ने भनिएको १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क...

काठमाडौंमा वायुसेवाको दोस्रो वाइडबडी विमान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो वाइड–बडी (मकालु) विमान अवतरण गरेको छ । नेपाल वायुसेवा निगमले इतिहासमै पहिलोपटक वाइड–बडी जहाज भित्र्याएको छ । १८ सिट बिजनेस र २ सय ५६ सिट इकोनोमिक क्लास रहेको वाइड–बडी जहाजको सिट...

दैनिक काम गर्ने कम्प्युटरमा यी साइट कहिल्यै नखोल्नुहोस्

सामान्यतया आफ्नो कामको कम्प्युटरमा मानिसहरुले आफ्नो दैनिक कामहरु नै गर्ने गर्छन् तर कहिलेकाहीँ समय खाली रहेको अवस्थामा मानिसहरुले आफ्नो कम्प्युटरमा अन्य विभिन्न किसिमका साइटहरुको भ्रमण गर्ने गर्छन् । जसमा केही साइटहरु आफ्नो दैनिक काम...

विमान दुर्घटनामा मृत्युको संख्या ४०

काठमाडौँ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थल काठमाडौंमा अवतरण गर्नेक्रममा बंगलादेशको ढाकाबाट काठमाडौं आएको उडान नम्बर बिएस २११ यूएस बंगला एअरलाइन्सको विमानमा सोमबार अचानक आगलागी हुँदा ४० जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । दुर्घटनामा...

आफ्नै स्रोतसाधनको प्रयोग गरी सगरमाथाको उचाइ नाप्ने तयारी पूरा

काठमाडौं / नेपाल सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । सगरमाथा मापनका लागि आवश्यक गृहकार्य गर्दै मापन शुरु गर्ने अन्तिम तयारी सकिएको जनाइएको छ । भूमिसुधार तथा...

त्रिभुवन विश्वविद्यालय- आंगिक क्याम्पसमा आन्तरिक लेखा परीक्षणमै अनियमितता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसमा केन्द्रबाट खटिएका आन्तरिक लेखापरीक्षकको टोलीले अनियमितता गरेको भेटिएको छ । त्रिविबाट काज लिएर गएका लेखापरीक्षकले क्याम्पसको आन्तरिक लेखापरीक्षण गर्ने क्रममा ती क्याम्पसलाई पनि थप आर्थिक भार पारिदिएको पाइएको हो...

सिमेन्ट उद्योगको तातो हावाबाट विद्युत् उत्पादन गरिँदै

काठमाडौँ । मुलुकमा पहिलोपटक सिमेन्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ । मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर चार मेगावाट विद्युत्...

विद्युत प्राधिकरणको सञ्चालनमा ल्यायो मोबाइल एप्स

काठमाडौं । प्राधिकरणले ‘एनइए अफिसिएल’ नामक मोबाइल एप्लिकेसनसमेत सञ्चालनमा ल्याएको छ । प्राधिकरणको आइटी विभागले तयार पारेको एप्लिकेसनमा प्राधिकरणका सबै गतिविधि उपलब्ध हुनेछ । ग्राहकले आफ्नो विद्युत् महसुल कति उठेछ भन्नेसमेत हेर्न सक्नेछन् ।...

प्रत्यक्ष निर्वाचित कार्यकारीसहितको शासन व्यवस्थाको माग

काठमाडौँ । प्रत्यक्ष निर्वाचित कार्यकारीसहितको शासन व्यवस्थाको माग गर्दै आइतबार नयाँ शक्ति नेपाल पार्टीले माइतीघरमा प्रर्दशन गरेको छ । प्रदर्शनमा प्रत्यक्ष कार्यकारी प्रमुख भएको शासन व्यवस्थाले मात्र राजनीतिक स्थिरता हुने भन्दै नयाँ शक्तिले प्रदर्शन गरेको...

नेपालको हित हुनेगरी पञ्चेश्वरको डिपिआर तय गर्न प्रधानन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर बुहुउदेश्यिय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्दा मुलुकलाई फाईदा हुनेगरी मात्रै अघि बढ्न निर्देशन दिएका छन्। आईतबार प्रधानमन्त्री कार्यालय सिहदरबारमा सरोकारवाला निकायलाई बोलाएर प्रधानमन्त्रीले परियोजनाको उपभोग अनुसार लागत...

RECENT POSTS

HOT NEWS