पुराना दल, नातावाद, कृपावाद र अन्तरिम सरकार
राजनीतिमा बढ्दो बेथितिविरुद्ध गत भदौ २३ मा जेनजी आन्दोलन भएको थियो । जेनजीले आन्दोलन गर्नुको मुख्य कारण थियो, सत्ता र शक्तिको आडमा आफ्ना परिवारका सदस्य, आफन्त र नजिकका कार्यकर्तालाई लाभका निर्णय हुनु । उनीहरुका...
प्रधानमन्त्रीबाट आफ्नै कामप्रति असन्तोष !
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा बैठकले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक अवस्थाको कटुसत्य उजागर गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै नेतृत्वको...
१० वाम एकता ! समाजवाद कि दलालवाद ?
नेपालको राजनीतिक इतिहासमा वामपन्थी शक्तिहरूको एकता सधैं एक आशा र आशंकाको विषय बनेको छ । हालै माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १० वटा वामपन्थी दलहरूले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेको घोषणा गरेका छन् ।...
जेनजीका माग सम्बोधन नहुने निश्चित !
जेनजी आन्दोलनका माग पूरा नगर्ने, उनीहरुलाई बद्नाम गर्ने प्रयासहरु देखिन थालेका छन् । जसअनुसार विभिन्न पक्षले आन्दोलनमा सहभागीविरुद्ध उजुरी, रिट दायर जस्ता गतिविधि गर्न थालेका छन् । युवाका माग सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रत्यक्ष निर्वाचित...
आन्दोलनलाई दमन हैन, माग सम्बोधन गर
जेनजी आन्दोलनपछि पनि विभिन्न असन्तुष्ट समूहहरुले नियमित रुपमा प्रदर्शन गर्दै आएका छन् । त्यसमध्येको एक दुर्गा प्रसाईं समूहले पनि प्रदर्शनको तयारी गरेको छ । पछिल्लो समय प्रसाईं समूहले गत चैत १५ मा प्रदर्शन गरेको...
पाका नेताहरु गम्भीर बन्न जरुरी !
नेपालमा अहिले राजनीतिक अस्थिरता छ । जेनजी आन्दोलनका क्रममा देशमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ । यो आन्दोलनले युवा पुस्ताको असन्तुष्टि र परिवर्तनको मागलाई उजागर गरेको छ । यसले राजनीतिक दलहरूलाई पनि...
कहिले पूरा होला अमेरिकी साम्राज्य विस्तारको चाहना ?
अमेरिकाले हालै अफगानिस्तानस्थित बगराम एयरबेस लिन चाहेको सार्वजनिक भएको छ । अफगानिस्तानमा तालिवानको संघर्षताका अमेरिकी सैनिक त्यहाँ तैनाथ थिए । पछि तालिवान सरकारमा आएपछि अमेरिकाले आफ्नो सेना पनि फिर्ता बोलाएको थियो । अमेरिकाले आफू...
नयाँ सञ्चारमन्त्रीका नयाँ योजना !
नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले देशका १० प्रमुख सहरमा सार्वजनिक स्थलहरूमा निःशुल्क इन्टरनेट जडान गर्ने घोषणा गरेका छन् । काठमाडौं, पोखरा, विराटनगर, नेपालगञ्ज, बुटवल, धनगढी, सिद्धार्थनगर, जनकपुर, हेटौंडा र बर्दियाका सार्वजनिक स्थानहरूमा पाँच महिनाभित्र यो...
अन्तरिम सरकारकै लागि लज्जास्पद घटना !
केही दिनअघि पूर्वी पहाडी जिल्ला इलाममा आएको विनाशकारी बाढीपहिरोले देशव्यापी रूपमा चिन्ता बढाएको छ । अविरल वर्षाले निम्त्याएको यो विपत्तिले जिल्लाका विभिन्न स्थानीय तहमा ठूलो जनधनको क्षति पु¥याएको छ । इलाम नगरपालिका, फाकफोकथुम, सूर्योदय...
बल्ल विषयविज्ञ पायो अर्थ मन्त्रालयले !
अन्तरिम सरकारको अर्थमन्त्रीको पदभार रामेश्वर खनालले सम्हालेका छन् । खनाल जस्ता अनुभवी अर्थशास्त्रीको आगमनले मन्त्रालयको नीति निर्माण र कार्यान्वयनमा नयाँ गति आउने अपेक्षा गरिएको छ । नेपालको अर्थतन्त्र अहिले विभिन्न चुनौतीको सामना गरिरहेको छ...




















