राजनीतिक अस्थिरताको कारक कांग्रेस र एमाले नै भएको पुष्टि !
गत वर्षको असारमा दुई ठूला दल कांग्रेस र एमालेले सत्ता गठबन्धनको सहमति गरे । यो गठबन्धन गर्नुको एउटा कारण उनीहरुले बताएका थिए, राजनीतिक स्थिरता । देशमा राजनीतिक अस्थिरताको समस्या देखिएकाले पनि स्थिरताका लागि यो...
पुरानालाई नयाँ बनाउने प्रयास जरुरी !
नेपालको वर्तमान राजनीतिक परिदृश्यमा दलहरूप्रति जनताको वितृष्णा तीव्र रुपमा बढ्दो छ । वर्षौंदेखि सत्ता र संस्थामा बस्दै आएका ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र लगायतका शक्तिहरूको व्यवहार, चरित्र र कार्यशैली अझै...
चित्रगुप्तलाई बयान दिने ओलीको त्यो बोली !
नेपालको वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले सुशासन र पारदर्शिताको नारा बोकेर सत्ता सम्हालेको भए पनि पछिल्लो समयमा घूस काण्ड र विवादित मन्त्रीहरूका कारण सरकारको विश्वसनीयता र नैतिकतामाथि गम्भीर प्रश्न उठेका छन् । खासगरी,...
अमेरिकाको राजनीतिमा पनि नयाँ शक्तिको उदय !
विश्वकै धनाढ्य तथा प्रविधि व्यवसायी एलन मस्कले ‘अमेरिका पार्टी’ गठनको घोषणा गरेर अमेरिकी राजनीतिमा नयाँ तरंग ल्याएका छन् । ‘अमेरिका पार्टी’ औपचारिक रूपमा दर्ता भइसकेको छ कि छैन भन्ने जानकारी मस्कले दिएका छैनन् ।...
के सरकार बिचौलियाको कब्जामा गएको हो ?
नेपालको वित्तीय क्षेत्रमा हिमालयन स्टक एक्सचेञ्जको लाइसेन्स विवादले नियामक निकाय र सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ । सरकारले नेप्सेजस्तै अर्को सेयर कारोबार गर्ने स्टक एक्सचेञ्ज स्थापना गर्न खोजिरहेको छ । त्यसको लाइसेन्स पाउन...
प्रचण्ड पलायनयात्राको बाध्यतामा !
नेपालको समकालीन राजनीतिमा नेतृत्वको चरित्र र उद्देश्य झनझन् अस्पष्ट बन्दै गएको छ । यसको प्रत्यक्ष उदाहरण बनेका छन् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । उनी एक समय व्यवस्था परिवर्तनका लागि जनयुद्धको नायक थिए...
विश्व हातहतियार उद्योग र व्यापारमा अभूतपूर्व वृद्धि
विश्व हातहतियार उद्योग र व्यापारमा अभूतपूर्व वृद्धि अमेरिकी सरकारले अवैध रूपमा बसोबास गरिरहेका नेपालीलाई डिपोर्ट गर्न थालेसँगै वैदेशिक रोजगारीका चुनौती फेरि उजागर भएको छ । गत आइतबार मात्र अमेरिकाले ३७ नेपालीलाई फिर्ता गरिदिएको हो।...
गृहमन्त्री लेखकको हौसला बढ्यो !
गृह मन्त्रालय देशको आन्तरिक सुरक्षा र प्रशासनको मेरुदण्ड हो । त्यसैले यो मन्त्रालय संवेदनशील र शक्तिशाली मानिन्छ । तर, पछिल्लो समय गृहमन्त्री रमेश लेखकमाथि लागेका गम्भीर आरोपहरूले यो मन्त्रालयको विश्वसनीयता र उनको इमानदारीमाथि गहिरो...
राजनीतिक दलका नेताहरुको गलत गन्तव्य !
राजावादीले जेठ १५ मा आह्वान गरेको प्रदर्शनको सन्दर्भमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त दिन काठमाडौं नियन्त्रणमा लिन कार्यकर्ताहरूलाई दिएको निर्देशनले राजनीतिक वृत्तमा तरंग ल्याएको छ । उनको यो अभिव्यक्तिलाई लिएर विभिन्न...
निर्दलीयता, बहुदलीयता र दुई दलीयता कुन ठीक ?
नेपालले आफ्नो लामो इतिहासमा विभिन्न राजनीतिक व्यवस्था भोगेको छ—राजतन्त्र, जहानियाँ राणा शासन, पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रजस्ता । यी सबै व्यवस्था समयानुसारको आवश्यकताको उपज थिए, तर दुर्भाग्यवश, कुनै पनि व्यवस्थाले नेपाली जनताको अपेक्षा अनुरूप समृद्धि...


















