बालेनको मौनता नै चुनावी प्रचारको आधार !

नेपालमा अहिले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावको तयारी तीव्र रूपमा चलिरहेको छ । यो निर्वाचन नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण मोड मानिन्छ, किनकि विगतका ठूला दलहरूको निरन्तर असफलता र भ्रष्टाचारका आरोपहरूले जनतामा ठूलो...

देशको दुश्मन भ्रष्टाचार हटाउने प्रतिबद्धता आवश्यक

देशमा फागुन २१ मा हुने चुनावी माहोलको रौनक छ । नयाँ–पुराना दल चुनावमा होमिएका छन् । दलहरुले आफ्ना घोषणापत्र भने सार्वजनिक गर्न बाँकी नै छ । गत भदौमा भएको जेनजी विद्रोहका कारण अहिले देशमा...

नेपालको राजनीतिमा बढ्दो विदेशी चासो !

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मीबीच चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को उच्चस्तरीय प्रतिनिधिमण्डल गोप्य रूपमा नेपाल भ्रमण गरेर फर्किएको घटनाले नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिहरूको चासो र प्रभावको स्तरलाई स्पष्ट रूपमा उजागर गरेको...

कुशल कर्मचारी कुलमानले नबुझेको राजनीति !

नेपालको ऊर्जा क्षेत्रमा चामत्कारिक परिवर्तन ल्याउने कुशल प्रशासक कुलमान घिसिङको नाम उच्च सम्मानका साथ लिइन्छ । वर्षौंदेखि लोडसेडिङको अन्धकारबाट पीडित नेपाली जनतालाई उज्यालोको आशा देखाउने उनको योगदानलाई कसैले पनि नकार्न सक्दैन । नेपाल विद्युत्...

एमालेमा सुरु भयो ओली निरंकुशता !

एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीका हरेक निर्णयमा हावी हुँदै आएका छन् । उनले निर्णय गरेपछि अन्य नेताले विरोध पनि गर्न नसक्ने अवस्था एमालेमा छ । यदि कसैले विरोध गरिहालेमा स्पष्टीकरण र निलम्बनसम्मको कारबाही...

वर्तमान समस्याको निकास निर्वाचनले दिन सक्ला ? असम्भव !

अन्तरिम सरकार फागुन २१ को प्रतिनिधिसभा चुनावको तयारीमा जोडतोडले लागेको छ । दलहरुले पुस १३–१४ मा समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाएका छन् । तर, यो चुनावले पनि पुरानै संसदीय विकृतिलाई दोहो¥याउने भएको छ । नेपालको...

सबैलाई गम्भीर बनाउने प्रधानमन्त्री कार्कीको गुनासो !

चुनाव गराउने लक्ष्य पाएर गठन भएको अन्तरिम सरकारको नेतृत्व प्रधानमन्त्री सुशीला कार्कीले गरिरहेकी छन् । पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीले जेनजी आन्दोलनपछिको फरक परिस्थितिका कारण देशको नेतृत्व गर्नुपर्ने अवस्था आएको हो । जेनजी युवा र...

जेनजी आन्दोलनका एजेन्डा दलहरुले उठाउनु जरुरी !

दलीय विकृति, भ्रष्टाचार, सरकारको अकर्मण्यतालगायतबाट असन्तुष्ट जेनजीले गत भदौमा आन्दोलन गरे । सरकार, राजनीतिक दल, राज्यका निकायलगायतमा व्यापक सुधार जेनजीको माग थियो । आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो भने सुशीला...

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको अभियोग लगाउँदै हाइप्रोफाइल व्यक्तिहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले ५६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो, जसमा ५ पूर्वमन्त्री, ९...

ओलीबाट धोका पाएका शिक्षकहरु महावीरको टेबलमा

गत वैशाख १७ मा २९ दिनसम्म काठमाडौं केन्द्रित आन्दोलन गरेका लाखौं शिक्षकहरूले जुन आशा बोकेर फर्किएका थिए, त्यो आशा अहिले चकनाचुर भएको छ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले ९ बुँदे सहमति पूर्ण...

RECENT POSTS

HOT NEWS