भयानक त्रासदीको बीचमा पनि सेल्फी !

काठमाडौं। अफ्रिकी देश कंगोमा ज्वालामुखी विष्फोटपछि ठूलो विनाश भएको छ । आइतबार राती गोमा सहरको माउन्ट यिरागोंगोमा ज्वालामुखी विष्फोट भएपछि कम्तीमा १५ जनाको मृत्यु भएको छ । ५ सयभन्दा धेरै घर पूर्ण रुपमा जलेर...

यस कारण राताे रगत जस्ताे हुन्छ चन्द्रमा !

एजेन्सी  ।  वर्षको पहिलो चन्द्रग्रहण २६ मेइ अर्थात् बुधबारको रात लाग्दैछ । यस चन्द्र ग्रहणलाई सुपरमुन त भनिने छ नै, साथसाथै यो रगतजस्तै रातो रंगको पनि हुनेछ । यस्तो संयोग धेरै वर्षपछि आएको हो ।...

यी हुन् खान नपाएर घाँस खाएर ६ महिना बाँचेकी महिला

एजेन्सी  । अमेरिकामा ६ महिना अघि हराएकी एक महिला एउटा सानो पालमुनि जीवितै फेला परेकी छिन् । उटास्थित एक गल्छीबाट हराएकी ती ४७ वर्षीया महिला ६ महिनासम्म झारपात तथा घाँस खाएर बाँचेको बताइएको छ । साल्ट...

जन्मने बित्तिकै हिड्ने छावा

एजेन्सी ।  मानिसको बच्चा जन्मिएपछि उसलाई हिड्न लामो समय लाग्दछ । मानिसका बच्चा पहिले बस्न, पल्टिन सिक्छन् र बिस्तारै उभिन र हिड्न थाल्छन् । तर विश्वसमा केही यस्ता प्राणी छन् जसका नवजात बच्चा जन्मनासाथ...

भारतले भ्याक्सिन पुर्‍याउन ड्रोनकाे प्रयाेग गरिने

एजेन्सी । ग्रामिण भेगमा बसोबास गरिरहेका कोरोना संक्रमितकहाँ भ्याक्सिन पुर्‍याउन भारत सरकारले ड्रोन उपयोग गर्न मञ्जुरी दिएको छ। त्यहाँको नागरिक उड्ययन मन्त्रालय र महानिर्देशनालयले पहिलो चरणमा तेलंगना सरकारलाई संक्रमितकहाँ भ्याक्सिन पुर्‍याउन ड्रोन प्रयोग गर्न स्वीकृति...

कागती र सुन्तलाबाट वैज्ञानिकहरूले बनाए काठ

एजेन्सी । कागती र सुन्तलामा पाइने एक तत्त्वको सहायताले वैज्ञानिकहरूले पारदर्शी काठ जनाएका छन् । यस काठबाट प्रकाश आरपार हुन्छ । यसले तातोलाई पनि रोकेर राख्छ । अनि यो शतप्रतिशत नवीकरणीय छ । केटीएच रोयल इन्स्टिच्युट...

एक महिलाले नौ वटा बच्चा जन्माईन्

बामाको । अफ्रिकी मुलुक मालीकी एक आमाले मोरक्कोको एक क्लिनिकमा एकै पटक नौ जना शिशुलाई जन्म दिएकी छिन् । मालीका स्वास्थ्य मन्त्री र मोरक्कोको क्लिनिकले नौ जना शिशु जन्मिएको बताएका छन् । कुनै महिलाले एकै...

स्पेनमा रहेकाे विश्वको सबैभन्दा डरलाग्दो रेष्टुरेन्ट जहाँ भुतले स्वागत गर्छ !!

विश्वका धेरै मानिस भुत प्रेत देखेर डराउँछन् तर त्यो रेष्टुरेन्टमा भने डरलाग्दो क्रियाकलाप हुन्छ । त्यो स्पेनको ला मासिया एंकांटडामा रहेको छ । हन्टेड नाम गरिएको रेष्टुरेन्ट विश्वको सबैभन्दा डरलाग्दो रेष्टुरेन्ट हो । त्यो...

अस्पतालमा विवाहको कपडामा कोरोनाविरुद्धको खोप पुगेपछि

एजेन्सी । अमेरिकामा एक युवती विवाहको कपडा लगाएर कोरोना भाइरस विरुद्धको खोप लगाउन गएकी छन् । अमेरिकाकी बाल्टीमोरकी सारा स्टडली नामकी युवती विवाहको कपडामा नै कोरोनाविरुद्धको खोप लगाउन अस्पताल पुगेकी हुन् । उनले आफ्नो विवाहको रिसेप्सन...

यस्ताे छ संसारकै सबैभन्दा लामो कार

एजेन्सी । संसारमा धेरै कम्पनीले विभिन्‍न आकारमा कार बनाएका छन्। कारहरु  विश्‍व बजारमा आफ्नै प्रकारको छाप छोडेको छ। तर संसारमा एउटा यस्तो पनि मानिस छ जसले विश्‍वकै सबैभन्दा लामो कार बनाएका छन्। क्यालिफोर्नियाका कस्टम कार...

RECENT POSTS

HOT NEWS