यौनसम्बन्ध राख्न सार्वजनिक बिदा

विश्वमा कतै जनसंख्या वृद्धि भएर चिन्ता बढेको छ भने कतै जनसंख्या वृद्धि हुन नसकेर सरकारको टाउको दुखेको छ । डेनमार्क पनि आफ्नो देशमा जनसंख्या वृद्धि नभएकोले तनावमा परेको छ । त्यसकारण डेनमार्कले अहिले अनौठो सार्वजनिक...

जसले ६३ वर्षदेखि नङ काटेकै छैनन्

उनले आफनो बाँया हातका नङ नकाटेको ६३ वर्ष पुगिसकेको छ । सन् १९५२ देखि नङ नकाटेका श्रीधर चिलालको बाँया हातका औालाहरूमा पलाएका नङको पूरै लम्बाइ जोड्ने हो भने झण्डै ३० फिट अर्थात् ३५८.१ इन्च...

चीनले बनायो ड्राइभरबिनाको यात्रुबस

इन्टरनेट कम्पनी गुगलले चालकविहीन कारको परीक्षण गरिरहेको छ । तर गुगललाई माथ दिादै चीनले भने विश्वमै पहिलोपटक चालक विहीन यात्रुबाहक बस गुडाइदिएको छ । चिनियाा गाडी निर्माता कम्पनी युटोंगले पहिलोपटक निर्माण गरेको चालकरहित बस...

RECENT POSTS

HOT NEWS