पाखुरामा ११ कोठी, क्यान्सरको खतरा

एक अध्ययनअनुसार पाखुरामा ११ भन्दा बढी तिलकोठी हुनुले गम्भीर किसिमको छालाको क्यान्सरको खतरा बढाउाछ । बेलायती पत्रिका डर्माटोलोजीमा प्रकाशित शोध अनुसार एउटै पाखुरामा ११ भन्दा बढी कोठी हुनु छालाको क्यान्सर अर्थात् मेलोनोमाको खतराको लक्षण...

भााचियो विश्व चर्चित सिसाको पुल

बेइजिङ– चीनमा साहसिक यात्राका लागि पर्यटकहरूलाई लक्षित गरेर बनाइएको सिसाको पुल भााच्चिदा यात्रुहरूमा निराशा छाएको छ । ३ हजार ४ सय ५० फिट अग्ला पहाडहरू जोड्ने यस पुल यात्रुहरूको उच्च चापका कारण भााचिएको हो...

भवनको आठौं तल्लाबाट खसेर पनि बााचे बालक

बेइजिङ– मध्य चीनमा एक तीन वर्षीय बालक एक भवनको ८ तल्लाबाट खसेर पनि आश्चर्यजनकरूपमा बााचेका छन् । स्थानीय वेभसाइटका अनुसार ती बालक अस्पतालबाट पनि डिस्चार्ज भइसकेका छन् । यो घटना चीनको हुनान प्रान्तमा रहेको चाङ्डे...

अनुहारमा प्वालैप्वाल बनाएर विश्व कीर्तिमान

२२ वर्षीय जोयल मिग्लरलाई अनुहारमा सुरुङ बनाउने लत छ । उनले बडी पियर्सिङलाई नयाा उचाइमा लैजाादै अनुहारमा मात्र ११ वटा दुलो बनाएका छन्, जसमा एक्सपान्डर लगाउादै सुरुङको आकार दिएका छन् । गालामा रहेका उनको...

एक घण्टाभित्रमा हात नलागे मोबाइल सित्तैमा

चिनिया मोबाइल निर्माता कम्पनी वनप्लसले गज्जबको द्रुत सेवा सुरु गरेको छ । जस अनुसार अर्डर गरेको एक घण्टाभित्रमा उपभोक्ताको हातमा मोबाइल पूराउन नसकेमा उक्त मोबाइल सित्तैमा दिइनेछ । वनप्लसले भारतको बैंगलोरमा यस्तो सेवा संचालन गरेको...

यो हो दुनियाकै ठूलो कार, गिनिज बुकमा दर्ज हुने तयारीमा

यसअघि सबैभन्दा अग्लो तीनपांग्रे साइकल बनाएर विश्वरेकर्ड कायम गरिसकेका एक भारतीय अटो डिजाइनरले विश्वकै सबैभन्दा अग्लो तथा लामो कार निर्माण गरेका छन् । हैदरावादका सुधाकर यादवले दुनियााकै लामो तथा ठूलो कार बनाएर दोस्रोपटक गिनिज...

विर्यसँग आईफोन साटने अफर

एजेन्सी, चीनको संघाइमा रहेको एउटा विर्यबैंकले विर्य दान गर्नेहरुलाई अनौठो अफर ल्याएको छ । उक्त बैंकले विर्यदानलाई प्रोत्सान गर्नका लागि दाताहरुलाई आईफोन बराबरको रकम दिने प्रस्ताव गरेको छ । चीनको च्याङजियाङ टाइम्सका अनुसार संघाइमा रहेको...

श्रीमतीको वास्तविक अनुहार देखेपछि श्रीमानद्वारा मुद्दा दायर

अल्जेरियामा एक पुरुषले आफ्नी श्रीमतीको मेकअप विनाको अनुहार देखिपछि अदालतमा मुद्दा दायर गराएका छन् । उनले क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका हुन् । मेकअप नगरेको अवस्थामा आफ्नी श्रीमती अनौठो एलियनजस्तै देखिएको भन्दै मेकअप...

आत्महत्याका लागि पाँचतारे होटलको सबैभन्दा महँगो कोठा बुकिङ

सामान्यतया सँगै जिउने र सँगै मर्ने कहानीहरू चलचित्रमा मात्र देख्न सकिन्छ । तर एउटा वृद्ध जोडीले भने सँगै जिउने सँगै मर्ने कसम पूरा गरेका छन्, त्यो पनि पाँच तारे होटलको सबैभन्दा महँगो कोठा बुकिङ...

सुत्ने रोग लागेकी युवती

निद्रा हरेक मानवको जीवनयापनका लागि निकै नै महत्वपूर्ण आवश्यकता हो । आवश्यकता मात्रमा निद्रा पूरा नहुँदा मानिसमा विभिन्न किसिमका समस्याहरू देखपर्छन् । तर कहिलेकाहीं निद्रा नै मानिका लागि समस्या बनिदिन्छ । अष्ट्रेलियामा यस्तै एउटा...

RECENT POSTS

HOT NEWS