छोरीको ब्वाईफ्रेण्ड खोस्ने आमा
छोरीको ब्वाईफ्रेण्डलाई आफ्नो प्रेमजालमा पारेर कुनै आमाले विवाह गर्लिन् भनेन पत्याउन सकिन्न । तर म्यारी समर्स नामकी महिला आफ्नी छोरी डान्नीका प्रेमी एन्टोनीलाई विवाह गर्न तम्तयार भएकी छिन् ।
एउटै घरमा बस्ने भएकाले एन्टोनीको प्रेम...
शौचालय नभए सरकारी जागिर नपाइने
सरकारी जागिरका लागि शौचालय अनिवार्य ! यो नेपालको होइन भारतको खबर हो । भारतको हरियाणा राज्यले सरकारी जागिरका लागि योग्य हुन शौचालयमा नै दिसापिसाब गरेको हुनु पर्ने मापदण्ड बनाएको छ । खुला दिसापिसाब गर्नेलाई...
सबैभन्दा खर्चालु छोरी
१२ वर्षकी बेलायती बालिका चेज मेकेन्नाको सोख कुनै सेलिब्ेरटीको भन्दा कम छैन । उनले सानो उमेरमै दुनियााका तमाम महंगा सामान आफ्नो बनाउन पाइसकेकी छिन् ।
गूची, राल्फ तथा जूसी जस्ता महंगा ब्राण्डस्का सामान रोज्ने उनीसाग...
सेल्फी स्टिकले आत्मरक्षा
सेल्फी फोटोहरू खिच्न अहिले सेल्फी स्टिकको प्रयोग विश्वव्यापी रूपमा बढ्दै गएको छ । रसियाको एउटा स्पोर्टस स्कुलले यही कुरालाई ध्यानमा राखेर नयाा कक्षा सुरु गरेको छ । मस्कोमा रहेको यस स्कुलले कम्ब्याट क्लासमा सेल्फी...
दुलही पिज्जा !
संसारमा अचम्मका विवाहहरू हुन थालेका छन् । हालसालै एक युवकले पिज्जासाग विवाह गरेर सबैलाई आश्चर्यमा पारेका छन् । उनले आफूलाई पिज्जा अत्यन्त मन पर्ने भएकाले पिज्जासाग विवाह गरेको उनले जनाए ।
उनको मानिस दुई व्यक्तिबीचको...
धेरै वर्ष बााच्न ३ वर्षदेखि पानी नपिउने व्यक्ति
मानव जीवनका लागि पानी अत्यावश्यक कुरा हो । तर कोही व्यक्ति ३ वर्षदेखि पानी नपिई बााच्न सफल छ भन्ने कुरा सुन्दा हामीलाई अचम्म लाग्छ । तर एक व्यक्तिले तीन वर्षसम्म पानी नपिई बााचेको रहस्य...
बन्दुकको विरोधमा लिंग बोक्ने अभियान
अमेरिकी सरकार हतियार नियन्त्रणमा असफल भएको भन्दै टेक्सासका छात्राहरूले कृत्रिम लिंग बोकेर हिड्ने अभियान चलाएका छन् । विद्यार्थीहरूलाई विश्वविद्यालय क्याम्पसमा पढ्न आउादा लुकाएर ह्याण्डगन बोक्न दिने सरकारी कानुनको विरोधमा छात्राहरूले लिंग बोक्ने आन्दोलन सुरु...
निद्रामै नौ किलोमिटर हिाडेपछि
कतिपय मानिसको निद्रामै हिाड्ने बानी हुन्छ । तर एक/दुई पाइला हिाडेपछि धेरै ब्युाझिन्छन् । यसलाई चुनौती दिादै एक युवती निद्रामै नौ किलोमिटर हिाडेकी छिन् । अमेरिकाको कोलोराडोकी १९ वर्षीया टेलर कम्मल निद्रामा केवल पैदल...
दैनिक साढे दुई किलो खुर्सानी खान्छन् खुर्सानीका राजा
अचम्मलाग्दो घटना घट्ने देशमा चीन सबैभन्दा अगाडि छ । चीनकै हेनान प्रान्तस्थित साओली गाउामा एउटा त्यस्ता मानिस बस्छन्, जसले दैनिक पााच पाउन्ड खुर्सानी खान्छन् । लि योंगजी अहिले खुर्सानीको राजा भनेर चिनिन्छन् । उनले...
यो हो २३ लाखमा बिकेको दुनियााको सबैभन्दा महंगो बिस्कुट
अन्तत: यो दुनियााको सबैभन्दा महागो बिस्कुटको घोषणा भएको छ । २३ हजार डलर अर्थात् २३ लाख रूपैयााभन्दा बढी मूल्यमा बिक्री हुादै उक्त ऐतिहासिक बिस्कुटले अर्को इतिहास रचेको छ । हुन त यो बिस्कुट बिक्री...

























