छोरीको ब्वाईफ्रेण्ड खोस्ने आमा

136

छोरीको ब्वाईफ्रेण्डलाई आफ्नो प्रेमजालमा पारेर कुनै आमाले विवाह गर्लिन् भनेन पत्याउन सकिन्न । तर म्यारी समर्स नामकी महिला आफ्नी छोरी डान्नीका प्रेमी एन्टोनीलाई विवाह गर्न तम्तयार भएकी छिन् ।
एउटै घरमा बस्ने भएकाले एन्टोनीको प्रेम उसकी प्रेमिकाकी आमासाग सुरु भएको थियो । दुवैबीच शारीरिक सम्बन्ध भएको थाहा पाएपछि छोरी डान्नीले आफ्नो प्रेमी आमालाई उपहार दिइन् । आफ्नो चित्त दुखे पनि उनीहरूको विवाहमा सामेल नहुने डान्नीले जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here