हावाको पनि पैसा तिर्नुपर्ने रेष्टुरेन्ट
पूर्वी चीनको जियांग्सु प्रान्तस्थित झानजियागांग सहरमा रहेको एक रेष्टुरेन्टले खाना खान आउने ग्राहकले हावाको पनि पैसा तिनुपर्ने नियम बनाएको छ
अहिले चीनमा अत्यधिक वायुप्रदूषण बढिरहेको छ भने सहरलाई बाक्लो तुावालोले ढाकेको छ । त्यसकारण सो...
रातो रंगको केरा
नेपालमा हरियो, पहोलो रंगको केरा उत्पादन तथा उपभोग गरिन्छ । त्यसकारण पक्कै पनि रातो रंगको केरा हुन्छ भन्दा हामीलाई विश्वास गर्न गाह्रो हुन्छ । तर विश्वका केही देशमा भने रातो रंगको केरा पाइन्छ ।
रातो...
जुत्ताको विज्ञापनमा नांगिए सुन्दरीहरू
अब जुत्ताको विज्ञापनमा पनि मोडलहरूले न्युड फोटोसुट गर्न थालेका छन् । सामान्यत: सेलिब्रेटीहरू न्युड फोटोसुट गराइरहन्छन् । तर यसपटक तीन जना सुन्दरीले न्युड फोटोसुट गराएका छन् ।
गिगी हैडिड, लिली र जोआन स्माल्स नामका सुन्दरीहरूले...
दुई टाउको भएकी बालिका
एउटा शरीर तर दुईटा टाउको भएकी बालिका जन्मिएकी छिन् । बालिकाका दुईवटा शिर छन् तर पनि हात खुट्टा जम्मा दुई/दुईवटा छन् ।
बंगलादेशको ब्राम्हणवारिया जिल्लाकी यी बालिकाको राजधानी ढाकास्थित एक अस्पतालमा उपचार भइरहेको छ ।...
९९ वर्षको उमेरमा गर्भवती
बेलायतको लण्डननिवासी ९९ वर्षकी डोरिस आयलिंग वृद्धा गर्भवती भएकी छिन् । लण्डनको बेस्ट सस्सेक्स अस्पतालले उनी गर्भवती भएको जनाएको छ ।
तीन छोराछोरी र नातिनतिना भएकी डोरिस सामान्य बिरामी हुादा अस्पताल पुगेकी थिइन् । तर...
बिकिनी लगाउादा पेट्रोल सित्तैमा
युक्रेनको एउटा पेट्रोलपम्पले आफ्नो प्रचार गर्ने नयाा काइदा अपनाएको छ । पम्पले यदि कोही बिकिनी लगाएर आउाछ भने उसलाई सित्तैमा पेट्रोल वा डिजेल उपलब्ध गराउने घोषणा गरेको छ ।
युवतीहरूको बिकिनी अर्थात् भित्री वस्त्र मात्र...
निहुरिएर मोबाइल चलाउादा तौल बढ्ने
अचेल हरेक मान्छे मोबाइलमा नै व्यस्त भएको देखिन्छ । यसरी मोबाइल चलाउादा धेरैजसो निहुरिने गर्दछन् ।
तर वैज्ञानिकहरूका अनुसार मोबाइल चलाउादा यदि निहुरिने बानी छ भने त्यो बानी मानवस्वास्थ्यका लागि निकै हानिकारक हुने खतरा छ...
चिनियाँ र अमेरिकी भवनको नक्कल एउटै भवनमा
चीनको हेबेइ प्रान्तमा चीन र अमेरिकाका दुई चर्चित भवनहरुको नक्कल गरी एउटा भवन निर्माण भएको छ ।
उक्त भवनको एकातिरको आधा भागमा बेइजिंगको चर्चित टेम्पल अफ हेभेन छ भने अर्को आधा भागमा अमेरिकाको वासिंटनस्थित संसद...
नाचेरै विश्वकीर्तिमान
हरियाणाको कर्नालीमा रहेको नेशनल इन्टिग्रेटेड फोरम अफ आर्टिष्ट एण्ड एक्टिभिटीको आयोजनामा ३ सय ४८ जना बालबालिकाहरुले एकसाथ शास्त्रीय कत्थक नृत्य गरेर विश्वकीर्तिमान कायम गरेका छन् ।
उक्त संस्थाले यसअघि पनि विभिन्न चार विधामा विश्वरेकर्ड कायम...
जापानमा एकल महिलाका लागि भाडामा पुरुष पाइने
जापानमा एकल महिलाहरुका लागि भाडामा पुरुष उपलब्ध हुने व्यवसाय सुरु भएको छ । एक कम्पनीले रोज सिप नामको कार्यक्रमद्वारा त्यस्ता महिलाहरुको हरेक आवश्यकता पूरा गर्नका लागि पुरुष भाडामा पाइने व्यवस्था गरेको हो ।
कम्पनीले २०...

























