सम्पत्ति बेचेर सामुद्रिक यात्रा

एक जोडीले आफ्नो भएभरको जायजेथा बेचेर सामुद्रिक यात्रामा निस्किएको छ । समुद्र यात्राका लागि चाहिने पैसा जुटाउन उनीहरूले आफ्नो सबै श्रीसम्पत्ति बेचेका हुन् । समुद्री यात्रामा नै विवाह गर्ने विचार लिएर निस्किएको उक्त जोडी २९...

नयाा वर्ष मनाउने अनौठो तरिका

विश्वका विभिन्न देशहरूले आ–आफ्नै तरिकाबाट नयाा वर्ष मनाउने गर्दछन् । रोमन ग्रीक इन्साइक्लोपेडियामा हर्ष र उमङ्गका साथ नयाा वर्ष मनाउने परम्परा भेटिन्छ । अहिले पनि युरोप, अमेरिका र एसियामा नयाा वर्ष मनाउने भिन्नभिन्न तरिकाहरू...

११ वर्षीय बालकको नयाा कीर्तिमान

मात्र ११ वर्षको उमेरका एक बालकले नयाा विश्व कीर्तिमान कायम गरेका छन् । सिन सियाओलिन नामका बालकले केवल ३० सेकेन्डमा १ सय ८ पटकसम्म आफ्नो स्किपिङ गरेर नयाा विश्व कीर्तिमान बनाएका हुन् । उनले दुबईमा...

कुकुरलाई गाली गर्दा जेलको बास

कुकुरलाई गर्दा एक जना मानिसले जेलको कालकोठरीमा पुग्नुपरेको छ । थाइल्याण्डमा कुकुरलाई अपमान गर्दा ती व्यक्तिले जेलको हावा खानु परेको हो । एक युवक हालै थाइ नरेश भूमिबल अदुल्यादेजको कुकुरलाई निन्दा गरेको आरोपमा पक्राउ परेका...

दानवीर मालिक जसले दिए १४ सय कर्मचारीलाई महागो उपहार

हालै सकिएको क्रिसमसमा अमेरिकाको टेक्सासमा रहेको एक इन्धन कम्पनीका मालिकले आफ्ना कर्मचारीलाई दिएको उपहार लोभलाग्दो छ । हिलकर्प कम्पनीका सीईओ जिफ हिल्डब्रान्डले प्रत्येक कर्मचारीलाई १ लाख डलर बोनस दिने निर्णय गरेका छन् । सीईओको यस्तो...

रसियन सुन्दरीको रबरजस्तो जिउ

ज्लाटा नामकी एक रसियन सुन्दरीले आफ्नो शरीरलाई विभिन्न आकारमा मोडेर तस्बिरहरू सार्वजनिक गरेकी छिन् । २९ वर्षीया ज्लाटाले प्रेम वियोगका कारण यस्तो तस्बिर सार्वजनिक गरेको जनाएकी छिन् । ज्लाटा वास्तवमा एक जिम्न्यास्टिक खेलाडी हुन् ।...

भूकम्पको डर नहुने बेड

हालै नेपालमा भूकम्प गएर थुप्रै हताहती भयो । त्यसकारण भूकम्प प्रतिरोधात्मक घर बनाउन सबैको चासो बढेको छ । तर अहिले भूकम्पप्रतिरोधी बिछ्यौना आविष्कार भएको छ । जसले भूकम्प आए पनि यो बिछ्यौनामा सुतेपछि भूकम्पले...

श्रीमतीको नजिक बस्न नपाइने रेष्टुरेन्ट

पाकिस्तानको एउटा रेष्टुरेन्टमा श्रीमती वा गर्लफ्रेण्डसागै बसेर खानपिन गर्न चाहने पुरुषले सागै बस्न भने पाउादैनन् । यो अनौठो नियम पाकिस्तानको करााचीस्थित म्याकडोनाल्ड रेष्टुरेन्टको हो । रेष्टुरेन्टले इस्लाम धर्मलाई महत्व दिादै पुरुष र महिलालाई टाास्सिएर एकैसाथ...

कपाल काट्न तरबार र आगोको प्रयोग

सामान्यतया कपाल काट्न कौचीको प्रयोग गरिन्छ । तर स्पेनमा रहेको एउटा सैलुनमा भने कपाल काट्नका लागि तरबार र आगोको प्रयोग गरिन्छ । उक्त सैलुनको सञ्चालक हुन्, हेयरस्टाइलिस्ट अल्बर्टो ओलमेडो । उक्त सैलुनमा तरबारका साथै आगो...

फिल्म हेरेर विश्वकीर्तिमान

क्यानडाका एक युवकले लगातार लगातार १ सय २१ घण्टा फिल्म हेरेर गिनिज बुकमा आफ्नो नाम लेखाएका छन् । विश्व रेकर्ड कायम राख्ने क्रममा सुरेश जोआचिम नामक यी युवाले लगातार १ सय २१ घण्टा १८ मिनेटसम्म...

RECENT POSTS

HOT NEWS