जो पानीमाथि सजिलै दौडिन्छन्
मान्छे नदी, पोखरी, स्वीमिङ पुलमा पौडिरहेको र तैरिएको देखिन्छ । तर कोही त्यस्तो पानीमा दौडिन पनि सक्छ भन्दा हामीलाई पत्याउन गाह्रो पर्छ । पानीमा दौडिने भन्ने कुरा असम्भव नै हुन्छ । तर बेलायतका एक...
ब्वाइफ्रेण्डको पैसामा विदेश सयर
एउटी अमेरिकी युवतीले अहिले आफ्ना ब्वाइफ्रेण्डको पैसामा विश्व भ्रमण गरिरहेकी छिन् । २५ वर्षकी ती अमेरिकी युवतीले अहिलेसम्म ९ देशको भ्रमण गरिसकेकी छिन् भने त्यस्तो भ्रमणमा आफ्नो एक पैसा पनि खर्च गरेकी छैनन् ।...
मनाइयो ‘नो प्यान्ट’ अभियान
विश्वका विभिन्न देशमा ‘नो प्यान्ट’ अर्थात् पाइन्ट फुकाल्ने दिवस मनाइएको छ । यो दिवस जनवरी १० का दिन मनाइएको हो ।
विश्वका विभिन्न देशमा लोकप्रिय हुादै गइरहेको यो अभियान युवायुवतीले विशेष भाग लिने गरेका छन्...
एउटै व्यक्तिलाई ३ सय ३४ वर्षको जेल सजाय
कुनै एक व्यक्तिलाई अधिकतम कति वर्षसम्मको सजाय होला ? धेरै भए ५०/६० वर्षको होला कि त आजीवन जेल सजाय तोकिन्छ । टर्कीमा भने एउटै व्यक्तिलाई ३ सय ३४ वर्षको सजाय सुनाइएको छ ।
त्यहाा २६...
आयो स्मार्ट ट्वाइलेट
हरेक कुरामा स्मार्टको चलन आइरहेको समयमा अब ट्वाइलेट पनि स्मार्ट किसिमको आउने भएको छ । उक्त स्मार्ट ट्वालेटको सुविधा भनेको अब आफ्नो दिसा आफौ धुनुपर्ने बाध्यता हट्नेछ र ट्वाइलेट पेपरको आवश्यकता पनि पर्नेछैन ।
यस्तो...
कुकुर बन्यो मोडल
एक फोटोग्राफरले कुकुरलाई मोडल बनाएर फोटोहरू खिाचेकी छिन् । फोटोग्राफर एलिस भ्यान क्यापनले आफ्नो ३ वर्षीय कुकुरलाई मोडल बनाएर खण्डहर बनिसकेको स्थानहरूको फोटोसुट गरेकी छिन् । फोटोमा एलिसले आफ्नो कुकुरलाई मानिसजस्तै पोज दिन लगाएकी...
सबैभन्दा महागो माछा
जापानमा बिक्री भएको माछाको मूल्य कीर्तिमानी कायम भएको छ । उक्त माछाको मूल्य करोडौा परेको थियो । २ सय किलो तौलको एउटा माछा १ लाख १७ हजार डलर अर्थात् झण्डै १ करोड २० लाख...
दुर्गन्धित परफ्युम बनाएर करोडपति
दुर्गन्ध आउने परफ्युम बनाएर पनि कोही करोडपति भएको छ भन्दा जोकोहीलाई पनि विश्वास नलाग्न सक्छ । तर युरोपनिवासी एलन व्हाइटम्यान र एन्ड्रयु मास्टर्सले यस्तो परफ्युम बनाएका छन्, जसको नराम्रो गन्ध ३० फुट परसम्म महसुस...
चोरले चाह्यो पीडितसागको सेल्फी
अमेरिकामा एउटा चोरले चोरी गरेर समातिएपछि आफूले जसको सामान चोरेको हो उक्त व्यक्तिसाग सेल्फी लिएको छ । उक्त घटना अमेरिकाको क्यालिफोर्निया सहरको हो ।
चोरको नाम हो, अल्मान्जा । उसले एक महिलाको सामान आफ्ना साथीहरूको...
चीनमा शवदाह प्रतियोगिता
चीनमा हुने एउटा अनौठो प्रतियोगिताको समाचार सार्वजनिक भएको छ । त्यो प्रतियोगिता हो शवदाह सीप प्रतियोगिता । उक्त प्रतियोगिता भने चीनको राजधानी बेइजिङ सहरमा भएको थियो । उक्त प्रतियोगितामा विभिन्न सहरका मानिसहरूले शवदाह कसरी...

























