महिला हिंसा गर्नेले ६ महिनासम्म सडक सफा गर्नुपर्ने !

महिलामाथि दुव्र्यवहार तथा हिंसा गर्ने मानिसहरूमाथि भारतमा अनौठो सजाय सुनाइएको छ । मुम्बई उच्च अदालतले बिहीबार महिलामाथि दुव्र्यवहार तथा हत्याको प्रयास गर्ने चार जना अभियुक्तलाई ६ महिनासम्म सडक सफाइ गर्नुपर्ने आदेश सुनाएको हो ।   यो...

एउटा भौसीको मूल्य पौने दुई करोड

एउटा भैंसीको मूल्य सामान्य कति होला ? धेरै परे करिब एक लाखको हाराहारीमा । भारतको हरियाणामा भने एउटा किसानको भैंसीको मूल्य पौने दुई करोड कायम गरिएको छ ।   हरियाणास्थित भिवानीस्थित गुजरानी गाउामा एक किसानले पालेको...

चीनमा भयो पैसा टिप्ने प्रतियोगिता

चीनमा नोट टिप्ने प्रतियोगिता भएको छ । चीनको झेजियांग प्रान्तमा भएको उक्त प्रतियोगितामा जसले धेरै नोट टिप्न सक्छ उही विजेता हुने र विजेताले आफूले टिपेको नोट लिन पाउने नियम पनि रहेको थियो ।   यस प्रतियोगितामा...

फेसबुकमा लभ गरेको व्यक्ति आफ्नै श्रीमान् !

पछिल्लो समय भारतमा पनि अनौठा घटनाहरू घट्न थालेका छन् । यो घटना हो भारतको बरेली भन्ने ठाउाको । घटनाअनुसार बरेलीको मणिनाथ निवासी एक पुरुषले फेसबुकमा एउटी युवतीलाई साथी बन्न रिक्वेस्ट पठाए । युवतीले उनको...

श्रीमतीलाई कारबाहीको माग गर्दै लोग्नेद्वारा मुद्दा दायर

एकजना पुरुषले आफ्नी श्रीमतीविरुद्ध अदालतमा मुद्दा हालेका छन् । उनले आफूलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसाग नगरेको आरोप लगाउादै मुद्दा दायर गरेका हुन् । यदि उनको अभियोग प्रमाणित भयो भने बिचरी ती...

विश्वका विचित्र विवाहहरू

सामान्यतया केटा र केटीबीच विवाह गरिन्छ । तर विश्वमा यस्ता विचित्रका विवाहहरू पनि भएका छन्, जुन विवाहलाई जो कसैले सजिलै पत्याउादैनन् । विपरीत लिंगीसाग नभएर अरु नै वस्तुसाग विवाह भएका घटनाहरूलाई यहाा प्रस्तुत गरिएको...

कुकुरले उपहारमा पायो एप्पलको स्मार्ट घडी

चीनमा एउटा अर्बपति मालिकले आफ्नो कुकुरलाई एप्पलको स्मार्ट घडी उपहारमा दिएका छन् । दुवै खुट्टामा एप्पलको स्मार्टवाच बााधिदिएको तस्बिर उक्त कुकुरका मालिकले इन्टरनेटमा सार्वजनिक गरेका छन्, जसले नयाा विवाद तथा चर्चा सुरु गरेको छ...

मोटा दम्पती जसले भााचे चारवटा पलङ

अमेरिकाको ओहियोस्थित डब्लिनमा बस्ने लिसा तथा नोल नामका त्यो दम्पतीको जिउको वजन यति धेरै थियो कि उनीहरू सागै सुत्दा चारवटा पलंग भााच्चिए ।   उक्त दम्पती पलंग भााच्चिएर भुइामा थचारिने डरका कारण उनीहरूले पलंगमा मच्चिएर निस्फिक्री...

मोटी भन्नेलाई आफ्नै बोसोबाट बनेको साबुन उपहार

चीनकी जियान जियो नामकी एक युवतीले आफूलाई मोटी भन्ने आफ्नो पूर्व प्रेमीको परिवारलाई आफ्नै बोसोबाट बनेको साबुन उपहार दिएको कुराले अहिले सामाजिक सञ्जालमा उनी चर्चामा रहेकी छिन् । उनले आफ्नो पूर्व प्रेमी र पूर्व...

पिउने कि ह्यांगओभर नहुने रक्सी ?

उत्तर कोरियाले ह्यांगओभर नहुने रक्सीको आविष्कार गरेको छ । उत्तर कोरियाको सरकारी समाचारपत्र प्योंगयांग टाइम्सका अनुसार ह्यांगओभर नहुने रक्सी जिनसेंग वनस्पतिको जराबाट बनाइएको हो र यसलाई राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक उपलब्धि भनिएको छ ।   यो...

RECENT POSTS

HOT NEWS