आलुको फोटोको करोडौं मूल्य !

एउटा आलुको तस्बिरका लागि एक व्यक्तिले करोडौं रूपैयाा खर्च गरेका छन् । नाम नखुलाइएका एक जना धनाढ्य मानिसले आलुको फोटो यति महंगो मूल्यमा खरिद गरेका हुन् । ती व्यक्तिले उक्त तस्बिरका लागि १० लाख...

आईसम्यान जो बरफमा घन्टौं डुबेर बस्छन्

एउटा व्यक्ति हिउा र बरफमा पनि साधारण कपडामा घन्टौं बस्न सक्छ भन्दा पत्यार नलाग्न सक्छ । तर नेदरल्याण्डका वीमहफ भने सामान्य कपडा पनि हिउायुक्त सजिलै घन्टौं बिताउन सक्छन् । उनको यस्तो अद्भूत क्षमताकै कारण...

पानीको साटो रक्सी पिउने यी व्यक्ति

पानीको साटो रक्सी मात्र पिएर कोही बााच्न सक्छ भन्ने कुरालाई हामीलाई सजिलै विश्वास नलाग्न सक्छ । तर एक व्यक्ति भने रक्सी पिएकै भरमा १ सय ७ वर्षको उमेरसम्म बााचे । उत्तर–पश्चिम स्पेनको विगो सहरका एक...

अनौठो नदी, जहाा बग्छ उम्लिएको पानी

दक्षिण अमेरिकाको अमेजन जंगल क्षेत्रमा यस्तो एउटा नदी फेला परेको छ, जुन नदीमा सधैं उम्लिरहेको पानी पाउन सकिन्छ । उक्त नदीमा सधैं उम्लिरहेको पानी जस्तो तातोपानी बग्ने गरेको एक अनुसन्धार्थीले पत्ता लगाएपछि यो कुरा...

२२ मिनेटसम्म पानीमुनि श्वास रोक्न सक्ने व्यक्ति

सन् २०१० मा डेनिस फ्रिडाभर स्टिग सेभेरिन्सनले सार्क माछाले भरिएको पोखरीमा हाम फालेर २० मिनेट १० सेकेन्डसम्म आफ्नो श्वास रोकेर लामो समयसम्म पानीमुनि श्वास रोक्न सक्ने व्यक्तिको रूपमा आफ्नो नाम गृनिज बुक अफ वल्र्ड...

फरक पुरुषबाट १४ वटा सन्तान जन्माएर विश्व रेकर्ड !

विश्व रेकर्ड राख्ने होडबाजीमा रहेका मान्छेहरूले अनौठा काम गर्ने गरेका छन् । ती मान्छेहरूको भीडमा एक महिलाले पनि अनौठो खालको विश्व रेकर्ड कायम गरेकी छिन् । अमेरिकाको डेट्रोयटकी ३६ वर्षीया एक महिलाले मंगलबार १४औं...

ढुंगामा आगो लगाउादा वाइफाइ चल्ने

कुनै ढुंगालाई आगो लगाउादा वाइफाइ चल्छ भन्दा हावादारी लाग्नसक्छ । तर जर्मनीको न्युएनकिर्चेनमा एउटा यस्तो म्युजियम छ, जहाा राखिएको एउटा ढुंगाको नजिक आगो बालिदिएपछि वाइफाइ सिग्नल प्राप्त गर्न सकिन्छ । यो आउटडोर मूर्ति संग्रहालयमा...

पेट्रोलको भाउ ६ हजार प्रतिशतले वृद्धि !

शीर्षक सुन्दा नै झसंग भइने यो खबर नेपालको भने होइन । पेट्रोलको भाउमा एकाएक झण्डै ६ हजार प्रतिशतले वृद्धि भएको यो खबर हो दक्षिण अमेरिकी देश भेनेजुयलाको ।   दक्षिण अमेरिकी देश भेनेजुयलामा २० वर्षयता पहिलोपटक...

यस्तो सजाय जसमा ३० वटा माछा खानुपर्ने !

जापानमा एक आमाले आफ्नी छोरीले गल्ती गरेको भन्दै सजायस्वरूप ३० वटा माछा खान भनेपछि अहिले यो घटना चर्चाको विषय बनेको छ । यो घटनाले जापानमा बालबालिकालाई कस्तो सजायसम्म दिइन्छ भन्ने कुरा पनि सार्वजनिक गरेको...

जोडले हास्दा बच्चा जन्मियो

अहिले यस्तो एउटा समाचार बाहिर आएको छ, जसले सबैलाई आश्चर्यचकित पारिदिएको छ । हालसालै एउटी गर्भवती महिला यति जोडले हासिन् कि उनले तत्कालै गर्भमा रहेको बच्चा जन्माइन् ।   लण्डनको प्लाय माउथ सहरको रोयल लास्ट थियटरमा...

RECENT POSTS

HOT NEWS