एउटा म:मको ५५ हजार !

अचेल नेपालमा म:मका पारखीहरू बढिरहेका छन् । खाजामा विशेष गरी म:म खाने चलन बढेको छ । तर सामान्यतया आफ्नो पकेट खर्चमा खान सकिने म:मको मूल्य ५५ हजार पर्छ भन्दा तपाईं हामीलाई पत्याउन गाह्रो पर्छ...

झोलामा बोक्न सकिने ३ किलोको कार !

अब झोलाभित्र कार राखी उक्त झोला पिठ्युामा बोकेर हिाड्ने भएको छ । जापानी इन्जिनियरले यस्तो कारको आविष्कार गरेका हुन् । अब कार चढ्न मन लागेको बेला झोलाबाट कार निकालेर जोडजाड पारी चढेर गुडाउने दिन...

दुनियााको सबैभन्दा ठूलो पानीजहाज

दुनियााको सबैभन्दा ठूलो यात्रुबाहक पानीजहाजले आफ्नो यात्रा सफलतापूर्वक सुरु गरेको छ । परीक्षणका क्रममा सुरुको तीन दिनमै यसले समुद्रमा १ हजार नटिकल माइल दूरी पार गरेको छ । हार्मोनी अफ दी सिज नामको उक्त पानीजहाज...

४ वर्षे बालकलाई जन्मकैद !

एउटा केवल चार वर्षको बच्चालाई विभिन्न अपराध गरेको अभियोग लगाएर जन्मकैद गरिएको घटना बताउादा हामीलाई पत्याउन गाह्रो छ । तर इजिप्टमा यस्तै घटना भएको छ । त्यहााको एक अदालतले ४ वर्षका बालकलाई जन्मकैदको सजाय...

अल्छीलाई मात्र जागिर खाने अवसर

जागिरको दरखास्त दिनका लागि सामान्यतया सक्रिय, जाागरिलो र मिहिनेती मान्छेको खोजी गरिन्छ तर क्यानडामा भने एउटा अनौठो जागिरको विज्ञापन खुलेको छ । जुन विज्ञापनअनुसार जागिर गर्न चाहने व्यक्ति अल्छी हुनु आवश्यक छ । वास्तवमा इच्छुक...

होसियार ! शरीर नै ढुंगा बन्ने रोग लाग्ला

अमेरिकाका एक बालकमा शरीर क्रमश: ढुंगा जस्तो कडा बन्दै जाने अनौठो रोग देखापरेको छ । अमेरिकास्थित कोलोराडोका १० वर्षीय एक बालकको जिउ विस्तारै ढुंगा बनिरहेको छ । उनी जिउ पत्थर बन्दै जाने यो दुर्लभ...

ताइवानमा तीनतले उल्टो घर

ताइवानमा तीनतलाको उल्टो घरको निर्माण गरिएको छ । यस घरको हरेक कुरा उल्टो रहेको छ । त्यसकारण अहिले यो घर मानिसहरूलाई घुम्नका लागि आकर्षक गन्तव्य बनिरहेको छ । यो घरको छत भुइापट्टि छ भने...

पैसा कमाउनलाई हिाड्नुस्

एक संस्थाले हिाडेबापतको पैसा दिने भएको छ । तर यो कार्यक्रम नेपालमा होइन बेलायतमा सुरु गर्न लागिएको छ । हिाड्नुको ठूलो फाइदा अब लण्डनवासीले उठाउन पाउने भएका छन् । लण्डनमा रहेको एक कम्पनीले अब...

फोन बुथ जत्रो विश्वको सानो डिस्को

जर्मनीमा विश्वकै सानो डिस्को रहेको छ । तर यो डिस्को भने एउटा पिसिओ फोनबुथबराबरको क्षेत्रफलमा छ । यो डिस्कोलाई जर्मन कम्पनी ड्यूटसि टेलिकोमले सञ्चालनमा ल्याएको हो । यहाा कुनै समय फोनवुथ थियो र अहिले...

भिख माग्ने मान्छे प्रधानमन्त्रीभन्दा धनी !

एउटा भिखारीको कमाइ त्यस देशको प्रधानमन्त्रीको भन्दा बढी हुन्छ भन्दा जो कोहीलाई विश्वास नलाग्न सक्छ । तर बेलायतमा त्यहााका भिखारीहरूको कमाइ प्रधानमन्त्री डेभिड क्यामरुनको भन्दा बढी हुने एक संस्थाले जनाएको छ । बेलायतमा एक...

RECENT POSTS

HOT NEWS