एउटा कागतीको मूल्य ६२ हजार

भारतमा एउटा कागती ६२ हजार रूपैयाामा बिक्री भएको छ । भारतको तमिलनाडुस्थित बेलमपुर जिल्लामा एउटा कागती ३९ हजार भारुमा लिलाम भएको हो । उक्त कागतीको गेडा यति महंगो तथा अपत्यारिलो मूल्यमा लिलाम हुनुको कारण...

१५ हजार अण्डाको अमलेट !

फ्रान्सको दक्षिणी सहर बेसियार्जमा हालै १५ हजार अण्डाको अमलेट बनाइएको छ । त्यहााको एक पर्व इस्टर पर्वका अवसरमा भएको एक समारोहमा जाएन्ट अमलेट ब्रदरहुड अफ बेसियार्ज नामक संस्थाका सदस्यहरूले यति बडेमाको अमलेट तयार पारेका...

जहाा हुन्छ ‘बुलेट बाइक’ को पूजा

भारतको राजस्थानमा एउटा यस्तो ठाउा छ, जहााको एक मन्दिरमा भगवान्को साटो बुलेट बाइकको पूजा गरिन्छ । त्यो ठाउा राजस्थानस्थित पाली क्षेत्र हो । बुलेट बाइकको पूजा गर्नुको कारण भने उक्त पूजा गर्दा त्यस आसपास...

बिरालोको धन्दा चोरी गर्ने

न्यूजिल्याण्डको ब्रिगिट नाम गरेको एउटा बिरालो चोरीका कारण अहिले चर्चामा छ । उक्त बिरालोले अन्डरवेयरलाई असाध्यै मन पराउने र पछिल्ला दुई महिनामा ६० भन्दा बढी कट्टु, मोजा र प्यान्ट चोरेको जनाइएको छ । हेमिल्टन इस्टका...

चीनमा हावाको व्यापार

सित्तैमा पाइने हावाको पनि खरिदबिक्री हुन्छ भन्दा जोकोहीलाई पनि आश्चर्य लाग्छ नै । तर चीनमा भने हावाको खरिदबिक्री हुन थालेको छ, त्यो पनि राजधानी बेइजिङमा नै । चीनको चर्चित हाइकिङ गन्तव्यमा अहिले हावाको पोकाहरू...

अब बिजुलीको प्रकाशले सफा गर्छ कपडा

कपडा धोएर हैरान भएका गृहिणीहरूलाई खुशीको खबर सार्वजनिक भएको छ । अब बिजुलीको प्रकाशले नै कपडा सफा हुने भएको छ । शोधकर्ताहरूले एउटा यस्तो प्रविधिको विकास गरेका छन्, जसबाट प्रकाशले नै कपडा सफा गरिदिनेछ...

बाबुआमाले आईफोन किन्न १८ दिनकी छोरी बेचे

प्रविधिले मान्छेलाई कतिसम्म दास बनाइसकेको छ भन्ने कुरा चीनमा हालै घटेको एउटा घटनाले पुष्टि गरेको छ । चीनको एउटा दम्पतीले आईफोन किन्नका लागि भनेर आफ्नो १८ दिनकी छोरी नै बेचिदिएका छन् । आईफोन किन्नका लागि...

बिग्रेको घडीको ८० लाख !

हामी घडी बिग्रियो भने सामान्यतया फालिदिन्छौा । यदि बेच्ने नै भने त्यसको कति नै मूल्य आउाछ र । तर यदि घडीको कुनै विशेषता छ भने त्यस्तो घडीको राम्रै मूल्य आउनसक्छ भन्ने कुराको पुष्टि एउटा...

भेटियो मान्छे जत्रै मुसो

लण्डनमा झण्डै मान्छैको आकार जत्रो ठूलो मुसा फेला परेको छ । बेलायतमा हालै यत्रो भीमकाय मुसा भेटिएको हो । लण्डननिवासी जेम्स ग्रिनले हालै ४ फिट लामो मुसा फेला पारेका छन् । मुसा मार्नका लागि...

कुकरसाग विवाह गर्न श्रीमान्लाई छोडपत्र

अब मान्छेभन्दा जनावर प्यारो भएपछि कसको के लाग्छ र ! हो, एउटी महिलाले कुकुर मन परेपछि र कुकुरसाग विवाह गर्न चाहेपछि आफ्नो श्रीमान्साग सम्बन्धविच्छेद गरेकी छिन् । बेलायतकी ती महिलाले आफ्नो श्रीमान्साग सम्बन्धविच्छेद गरेर...

RECENT POSTS

HOT NEWS