कुकरसाग विवाह गर्न श्रीमान्लाई छोडपत्र

365

अब मान्छेभन्दा जनावर प्यारो भएपछि कसको के लाग्छ र ! हो, एउटी महिलाले कुकुर मन परेपछि र कुकुरसाग विवाह गर्न चाहेपछि आफ्नो श्रीमान्साग सम्बन्धविच्छेद गरेकी छिन् । बेलायतकी ती महिलाले आफ्नो श्रीमान्साग सम्बन्धविच्छेद गरेर कुकुरसाग बिहे गरेकी छन् ।
बेलायतकी ४७ वर्षीया अमान्डा रेजार्सले झण्डै २ सयभन्दा बढी पाहुनाका बीचमा कुकरसाग जीवन जिउने कसम खाएकी हुन् । उनले आफ्नै घरमा पालेर राखेको शेबा मेरा नामक कुकुरसाग बिहे गरेकी हुन् । उनले कुकुरलाई आफ्नो जिन्दगीको महत्वपूर्ण साथी भएको बताएकी छन् । उनी भन्छिन्, ‘म खुसी छु, शेबाले मलाई हसाउाछ, खुसी राख्छ, उदासीबाट टाढा राख्छ अनि शेवाले मलाई त्यस्ता सबै खुसी दिन्छ, जुुन मेरो लाइफ पार्टनरले दिन सक्छ ।’ २० वर्ष पहिले बिहे गरेकी अमांडाले श्रीमानसाग मनमुटाव भएका कारण सम्बन्धविच्छेद गरेको बताइन् । बिहे गरेपछि उनी अहिले कुुकुरसाग कारमा सुत्ने गरेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here