ब्वाइफ्रेण्डको पैसामा विदेश सयर

204

एउटी अमेरिकी युवतीले अहिले आफ्ना ब्वाइफ्रेण्डको पैसामा विश्व भ्रमण गरिरहेकी छिन् । २५ वर्षकी ती अमेरिकी युवतीले अहिलेसम्म ९ देशको भ्रमण गरिसकेकी छिन् भने त्यस्तो भ्रमणमा आफ्नो एक पैसा पनि खर्च गरेकी छैनन् । अमेरिकाको अल्बामा बस्ने यी युवतीले आफ्नो कुनै पनि पैसा खर्च नगरी ९ देश घुमिसकेकी छिन् । मोनिका लिनले नचिनेका थुप्रै व्यक्तिसाग डेटिंग गरिन् र जवाफमा ती पुरुषहरूसाग भ्रमणका लागि सहयोग खर्च मागिन् । उनको कथा इन्टरनेशनल मिडियामा प्रकाशित भएपछि सोशल साइटमा भाइरल बनेको छ । उनले अनलाइनमा भेटिएका मान्छेसाग डेट गर्ने जनाएकी छिन् । तर उनी डेट जानुअघि पुरुषको हैसियत जााच्छिन् । उनी डेटिंगका दौरान पुरुषहरूले सेक्सका लागि दबाब नदिएको दाबी गर्छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here