९९ वर्षको उमेरमा गर्भवती

158

बेलायतको लण्डननिवासी ९९ वर्षकी डोरिस आयलिंग वृद्धा गर्भवती भएकी छिन् । लण्डनको बेस्ट सस्सेक्स अस्पतालले उनी गर्भवती भएको जनाएको छ ।
तीन छोराछोरी र नातिनतिना भएकी डोरिस सामान्य बिरामी हुादा अस्पताल पुगेकी थिइन् । तर उनको स्वास्थ्य परीक्षणपछि उनी गर्भवती भएको डाक्टरहरूले जानकारी दिएका हुन् । ती महिलाको गर्भ मिति पनि डाक्टरहरूले दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here