क्रोएसियामा नेपाली १९ रुपैयाँमा घर किन्न पाइन्छ !

घर किन्नु परे कति पैसा पर्ला रु शहर बजारमा भए करोड घटिमा के आउला । पहाडी वा तराइका गाउँमा समेत घर किन्न लाखौं तिर्नु पर्दछ । तर विश्वमा एक यस्तो स्थान छ, जहाँ केवल...

घण्टाको हिसाबले सबैभन्दा लामो घण्टाको दिन आज

एजेन्सी । २१ जून अर्थात् आज यो वर्षको सबैभन्दा लामो दिन हो यसको अर्थ घण्टाको हिसाबले सबैभन्दा लामो घण्टाको दिन आज हुनेछ । तपाईं यो पनि भन्न सक्नुहुन्छ कि रात सबैभन्दा छोटो हुनेछ । यसलाई...

कोरोनाविरुद्धको खोप लगाउनेलाई जिउँदो कुखुरा

जकार्ता । इन्डोनेशियामा कोरोनाविरुद्धको खोप लगाउने नागरिकका लागि स्थानीय निकायले जिउँदो कुखुरा दिने भएका छ । पश्चिमी जाभास्थित किआन्जर सहरमा ल्याइएको यो कार्यक्रम ४५ वर्षभन्दा माथि उमेरका नागरिकलाई खोप लगाउन प्रोत्साहन गर्नका लागि सुरु...

यस्ताे रहेकाे छ संसारकै ठूलो हीरा

एजेन्सी । विश्वकै ठूलो हीरा सन् १९०५ मा अफ्रिकामा फेला परेको थियो । हीरा उत्खननको दायरा विश्वभर बढेपनि ११६ वर्षयता किर्तिमान भंग हुन सकेको छैन । कुलिनान डायमण्ड नाम दिइएको यो हीरा ६२१.३५ ग्रामको छ...

कामीरिता शेर्पालाई गिनिज वर्ल्ड रेकर्डस दुई विश्व किर्तिमानको प्रमाणपत्र

काठमाडाैं । नेपालका किर्तिमान आरोही कामीरिता शेर्पालाई गिनिज वर्ल्ड रेकर्डसले २ वटा विश्व किर्तिमानको प्रमाणपत्र प्राप्त गरेका छन् । उनलाई यसै वर्षको मे ७ तारिखका दिन विश्वको सर्वोच्च शिखर सगरमाथा २५ पटक आरोहण गरी व्यक्तिगत...

याे हाे युरोपको सबैभन्दा पुरानो ‘मदिरा भट्टी’

डब्लिन– आयरल्यान्डको सिएन्स बार युरोपको सबैभन्दा पुरानो पब मानिन्छ । ठूला ठूला इतिहासकार र स्थानीय मानिसका भनाइहरु प्रमाणका रुपमा छन् । २००४ मा यसले गिनिज बुक अफ वल्र्ड रेकर्डको सर्टिफिकेट पनि पाएको थियो । सिएन्स...

विश्वकै सबैभन्दा ठूलो परिवार भएका जिओना चानाको ७६ वर्षको उमेरमा निधन

एजेन्सी । विश्वकै सबैभन्दा ठूलो परिवार भएका भारतमा जिओना चानाको ७६ वर्षको उमेरमा निधन भएको छ। एनडीटीभीका अनुसार ३८ श्रीमती, ८९ छोराछोरी र ३३ नातिनातिना भएका जिओनाको आइतबार निधन भएको हो। मिजोराम राज्यका मुख्यमन्त्री जोराम थांगाले...

दश शिशुलाई जन्म दिएर नयाँ बिश्व रेकर्ड

एजेन्सी । ७ महिना ७ दिन गर्व बोकेकी एक महिलाले १० शिशुलाई जन्म दिएर बिश्व रेकर्ड कायम गरेकी छन ।  मोरक्कोकी हालिमा सिसेको यसअघिको ९ बच्चाको रेकर्ड तोडेर उनले १० बच्चा जन्माएकी हुन । दक्षिण...

जीवनमा सफल बन्न चाहानुहुन्छ भने यी आदर्श अपनाउनुहोस्

१. ‘तित्राको मुख बैरी’ भने जस्तै बुद्धिजीवीको अहम् र अहङ्कार पनि त्यस्तै हो । श्रमको सम्मान गर्दै जानुहोस् लखपति भइन्छ । त्यसपछि बुद्धि तिखार्दै जानुहोस् करोडपति अवश्य भइन्छ । २. सफलता कसैको बाटो पछ्याएर होइन,...

हंगामा मच्चियाे सुपरमार्केटमा माउसुली पसेपछि !

एजेन्सी ।  मनिटर लिजर्ड नाम सुन्ने बित्तिकै हलिउडको गोडजिला भर्सेस कोंगको याद आउँछ । फिल्ममा ठूलाठूला मोन्सटर जस्ता माउसुली देखिन्छन् । यो आकारमा १० फीटसम्म लामो हुनसक्छ ।अहिले सोसल मिडियामा यस्तै एउटा भिडियो भाइरल...

RECENT POSTS

HOT NEWS