चर्चा कमाउन ३०० खर्चमा विवाह (भिडियो)

236

काठमाडौं/ समता विद्यालयका प्रमुख एवं चर्चित शिक्षा अभियन्ता उत्तम सञ्जेलले ४१ वर्षको उमेरमा विवाह गरेका छन् । मात्रै तीन रूपैयाँ खर्चमा विवाह सम्पन्न गरिएको कारण उनको जोडी चर्चामा छ । तर अचम्म के भयो भने तीन सय खर्चमा विवाह सम्पन्न भएको घोषणा गरेका यी दुबै जोडी वेलुका जग्गेमा बसेर परम्परागत विवाह गरेको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।ताजा खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here