भोली देशभरको विद्यालय बन्दको आह्वान

103

बुटवल  / बिप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियु ९क्रान्तिकारी० ले विनाकारण आफ्नो संगठनका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र वि।क।लाई गिरफ्तार गरी झुटा मुद्दा लगाएको भन्दै तत्काल रिहाईको माग राखी भोली २४ गते देशभर शैक्षिक क्षेत्र बन्दको आह्वान गरेको छ ।

नरेन्द्र विश्वकर्माको गिरफ्तारीको विरुद्द शैक्षिक हड्तालको घोषणा गरेको छ । विश्वकर्मालाई माघ १७ गरे बिराटनगरवाट बिनाकारण गिरफ्तारी गरेको भन्दै लुम्बिनी ब्युरो अन्तर्गतका विद्यालयहरु बन्दगर्ने जनाएको छ ।

आउदो माघ २४ गते शैक्षिक हड्तालको घोषणागरि नवलपुर, नवलपरासी, रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची र कपिलबस्तुका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्न अपिल गरेको छ । संयोजक बिरेन्द्र बिकद्वारा प्रेस बिज्ञप्ति जारि गर्दै बन्दमा सहयोग गर्न अपिल गरेका हुन् । लुम्बिनीले निकालेको विज्ञप्ती ‘

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here