ग्यास सिलिण्डर पड्किएर २ मजदुरको मृत्यु

197

सिन्धुपाल्चोक / सिन्धुपाल्चोकमा ग्यास सिलिण्डर पड्किएर दुईजनाको मृत्यु भएको छ । उक्त घटनामा जुम्लाका सन्डुप लामा र दोलखाका भाइकाजी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मुकुन्द मरासिनीले जानकारी दिनु भयो । भोटेकोशी गाउँपालिकामा रहेको निर्माणाधीन २२ मेगावाटको अपर चाकु जलविद्युत आयोजनाका मजुदुर जानकारी दिनु भयो । उनीहरुको भान्सामा ग्यास सिलिण्डर पड्किएको प्रहरीले जनाएको छ । ग्यास पड्किएको ठाउँमा वर्षा भइरहेको छ । प्रहरी टोली घटनास्थलतर्फ गएको एसपी मरासिनीले जानकारी दिनु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here