सधै रमाईलो हुने कार्यक्रम ईन्द्रेणीमा, चल्यो रुवाबासी [भिडियो]

656

काठमाडौं / जनताको आावाज दिनदुखीको सहारा लोकप्रिय कार्यक्रम इन्द्रेणी कहिले स्टुडियोबाट कहिले देशको विभिन्न ठाउँबाट त कहिले प्रदेश बाट प्रसारण हुने एक मात्र कार्यक्रम हो। मनोरंजन को साथ-साथमा विभिन्न समाजसेवा गर्दै आइरहेको इन्द्रेणी टिम देश-विदेश मा छरिएर रहेका सम्पूर्ण नेपालीहरुको मन मुटुमा बस्न सफल भएको छ। खास गरि प्रदेशमा रहनुहुने दाजु-भाई दिदि बहिनिहरुको मन जित्न सफल एक लोक प्रिय कार्यक्रम हो।

विविध समाजसेवाको साथ लिएर इन्द्रेणी टिमले धेरै दिनदुखी गरिबहरुको लागि सहयोग संकलन अभियान पनि सञ्चालन गर्दै आएका छन। यस हप्ता भने ईन्ड्रेणीमा धुर्मुस, सुन्तली सहित विभिन्न ब्यक्तित्वहरु उपस्थित भएका छन् । हिजो मात्र  युट्युवमा सार्बजनिक भएको यो भाग २ लाख भन्दा बढिले हेरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here