गायिका पौडेलको ‘यो दृष्टिले तिमीलाई’ सार्वजनिक

98

काठमाडौं / नेपाल आइडल सिजन-१ बाट चर्चा भएकी गायिका मेनुका पौडेलको स्वर रहेको गीत ‘यो दृष्टिले तिमीलाई’ सार्वजनिक भएको छ। पदम साधना कुलुङको शब्द रहेको यस गीतमा हरि लम्सालको संगीत रहेको छ । गीतको भिडियोलाई अनुप चापागाईंले निर्देशन गरेका हुन्। त्यसैगरी मेनुकाले सामाजिक सञ्‍जालमा भनेकी छिन्, ‘धेरैपछि मेरो नयाँ गीत यहाँहरुमाझ आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here