विभिन्न धनमाल चोरी

247

मोरङ / रंगेली नगरपालिका-७ संसारी माईथान मन्दिरबाट संसारी माताको चाँदीको मुकुट १ थान, चाँदीको सिक्री ३ थान, चाँदीको छत्र १ थान, गणेशको पित्तलको मूर्ति १ थान, चाँदीको त्रिसुल १ थान, पित्तलको त्रिसुल १ थान र छोटी माताको पित्तलको मूर्ति १ थान गरी करिब ९० हजार रुपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here