नेपालमा कुल काेराेना संक्रमितकाे संख्या ६१ हजार ५ सय ९४ पुग्याे

76

 काठमाडौं-  पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २०२० नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको ११ हजार ४ सय ५८ जनाको नमुना परीक्षणमा २०२० जनालाई संक्रमण देखिएको जानकारी दिए।  कुल संक्रमितको संख्या ६१ हजार ५ सय ९४ पुगेको छ। २४ घण्टा ८७१ जना डिस्चार्ज भएका छन्।

  देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here