भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफलका साथै सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुंदे सहमतिले दिएको संदेशको बिषयमा समेत छलफल भएको जनाएका छन् ।
यसैगरी , सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुंदे सहमति कार्यान्वनको बिषयमा छलफल भएको जनाइएकाे छ । उक्त छलफलले देशको राजनीतिमा आशलाग्दो स्थिति बनेको जनाइएको छ।


















