बजारमा सुनको मूल्य तीन सयका दरले बढ्यो

67

काठमाडौं । मंगलबार सुनको मूल्य तीन सयले बढेर ८७ हजार पाँच सयमा पुगेको छ।

अघिल्लो दिन सुन तोलाको ८७ हजार दुई सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १२ सय ३५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबारको तुलनामा यो मूल्य स्थिर हो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here