वाग्मतीमा यी १२ सांसदले रोजे नेकपा एकीकृत समाजवादी

252
facebook sharing button

काठमाडौं । वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् ।

राजेन्द्र पाण्डे राजेन्द्रमान श्रेष्ठ लक्ष्मण लम्साल बसुन्धरा हुमागाईं रमा आले मगर बसन्त मानन्धर कुसुम कार्की पार्वती सिलवाल इन्द्रमाया गुरुङ मुनु सिग्देल माधव पौडेल कृष्ण खनाल सांसदहरूले राेजेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here