काठमाडौं । काठमाडौ १९ वडामा कामपा १९ वडामा प्रतिक खड्गीको नेतृत्वमा नेकपा एकिकृत समाजवादी गठन भएकाे छ ।
नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा संघिय सांसद माननिय जिवन राम श्रेष्ठको प्रमुख आतिथ्यमा भएको भेलाले क. प्रतिक खड्गीको नेतृत्वमा २१ सदस्य कार्य समिती गठन भएको छ ।
सो भेलाले सचिवमा क. रिकेश शाही नियुक्त भएको छ भने भेलामा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका बाग्मती प्रदेश समिती सदस्य क. बिजय कृष्ण श्रेष्ठ, बागमती प्रदेश समिती सदस्य तथा काठमाडौं महानगर कमिटी अध्यक्ष क. रामेश्वर श्रेष्ठ, जिल्ला समिती सदस्य क. दिपक नापित, क्षेत्रिय सदस्य क. जेन शाही, क. उमा शाही लगाएत अतिथीहरुको उपस्थिती जनाएकाे थियाे ।
सो कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा संघिय सांसद माननिय जिवन राम श्रेष्ठको प्रमख आतिथ्यमा भएको भेलाले क. प्रतिक खड्गीको नेतृत्वमा २१ सदस्य कार्य समिती गठन भएको छ ।
प्रमुख आतिथी माननिय जिवन राम श्रेष्ठले जुन पार्टीले देश जनता, मजुदर गरिव श्रमजीवि, देशकाे आवश्यकताको लागि काम गर्दैन त्यो कम्युनिष्ट पार्टी हुँदैन । त्यो पार्टी देशकाे आवश्यक पार्टी होइन । तसर्थ सम्पूर्ण भाषाभाषी, धर्मावलम्बी जातिजातिको नेतृत्व अब यो हाम्राे पार्टिले लिन्छ । देशकाे बलियो शक्तिको रुपमा अगाडि बढ्ने छ । सानो केन्द्रिय कमिति तत्कालै निर्माण भएपछि तत्काल राष्टिय सम्मेलन गर्ने साे कार्यक्रम मार्फत जानकारी गराए ।



















