काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ ।
आयोगले गोरखापत्रमा सूचना जारी गर्दै आन्तरिक तर्फको लागि मुख्य प्रशिक्षक, वरिष्ठ प्रशिक्षक, उप–प्रशिक्षक, प्रशिक्षकको लागि दर्खास्त आह्वान गरेको छ । सूचना अनुसार यी पदहरुमा आयोगले आन्तरिक प्रतिस्पर्धामार्फत पदपूर्ति गर्नेछ ।



















